रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

१० कक्षामा पढने युवाले बनाए माउबिनै चल्ला निकाल्ने प्रविधि

भैरहवा / कुखुराले मात्र अण्डा कोरल्छ भन्ने मान्यातालाई तोड्दै रुपन्देहीमा एक युवाले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत

सेवासुविधा कटौती गरेकोभन्दै अनेरास्ववियुको विरोध

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरेकोभन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोध गरेको छ । पछिल्लो

बालिकालाई करणी गर्ने दुई युवा पक्राउ

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । गाउँमा विवाहमा गएका बेला एक १४ वर्षीया बालिकालाई करणी गरेको

आमाको कुटाइबाट नाबालिका छोरीको मृत्यु

प्रयास लिम्बू ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आफ्नै आमाको कुटाइबाट नाबालिका छोरीको मृत्यु भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँबा घर भई हाल सदरमुकाम फुङ्लिङबजारको रिजाललाइनमा डेरी

साङ्गे छ्योलिङ गुम्बा शिलान्यास कार्यक्रम सम्पन्न (३५ तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, ४,फाल्गुन । ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका वडा नम्बर २ ठाम्टार स्थित साङ्गे छ्योलिङ गुम्बाको शनिबार एक समारोहका बीच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी

ताप्लेजुङ सेवा समाज युएईद्धारा मृगौला पीडित लिम्बुलाई तीन लाख सहयोग

काठमाडौं, ११ फागुन । ताप्लेजुङ सेवा समाज, युएईले मृगौला पीडित छत्रध्वज वनेम लिम्बुलाई सहयोग गरेको छ । ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका वडा नं। ५, फाकुम्बा निवासी ३७ वर्षिया लिम्बुको उपचारर्थ

सिचाई डिभिजन कार्यालय ताप्लेजुङकी सामाजिक परिचालकको दुर्घटनामा मृत्यु

ताप्लेजुङ ७, फागुन / ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना भने गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा

खानेपानी मन्त्री बिना मगर भन्नुहुन्छ, “पहिलो विकल्प सिएमसीलाई फर्काउने हो नभए अर्को विकल्प रोज्छौं” मेलम्ची आयोजना बारे अर्थ समिति बैठकमा छलफल

शुकदेव चापागाई काठमाडौं, ३ फागुन / खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रुपमा कहिँकतै नचुकेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको

नेपाली कांग्रेसको आदर्श र निर्देशन भन्दा बाहिर नेपाल विद्यार्थी संघ जान सक्दैन : नेता शाह

काठमाडौं फागुन १ नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसको आदर्श र निर्देशनलाई पालना गर्नुपर्ने बताएका छन। सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा

बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकको ८० प्रतिशत काम सकियो

पर्सा । बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न

अब अविवाहित महिलालाई पनि भत्ता

बनेपा – पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित

हिमपातका कारण मनाङमा तीन सातादेखि ढुवानी ठप्प, खाद्यान्न अभाव

काठमाडौं माघ २७ / तीन सातादेखि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा मनाङको जनजीवन कष्टकर बनेको छ। हिमपातले सडकमा खसेका ढुंगा, ढालेका रूख पन्छाउन नसक्दा तीन सातादेखि मनाङमा खाद्यान्नलगायत कुनै पनि