काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको प्रहरी चौकीका इन्चार्ज असई पदम कटुवाल अख्तियारको फन्दामा परेका छन् । शनिबार एक जना सेवाग्राहीसंग ७ हजार रुपियाँ घुस लिदै गर्दा रगेंहात कटुवाल
काठमाण्डौ ७ असार / तोक्पेगोला (ढोक्प्या)समुदायको छाता संगठन तोक्पेगोला समाज सेवा समितिको चौंथो अधिवेशनबाट अध्यक्षमा मिङमा डन्डु शेर्पा सर्वसम्मतले चयन भएको छ । काठमाडौंको धुम्बाराही स्थित सुर्य क्याट्रीङमा सम्पन्न अधिबेशनबाट
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी
काठमाडौं । पोखराको मणिपाल अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको छ । डाक्टरले चलाएको ग.३ च.४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो । अस्पतालमा
काठमाडौं– नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरेको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाल पत्रकार महासंघका कार्यवाहक
काठमाडौं ६ असार । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने संसदको विकास समितिको योजना प्रतिपक्षी सांसदको असहमतिपछि अवरुद्ध भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विधेयकको
डोटी– डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने
काठमाडौं ०६ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारले फासिवादी शैली विरुद्धमा यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
काठमाडौं, ६ असार / निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका ६ जना चिनियाँ सहित १७ जना सबै कामदारलाई सकुशल उद्धार गरिएको छ । आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा थुनिएका १७
काठमाडौं, ४ असार । गुठी विधेयक खारेजीको माग गर्दै बुधबार राजधानीको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ । विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरूले गुठी
सीता तुम्खेवा काठमाण्डौ, ३ असार । लोकसेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न दबाब दिँदै पहिचानवादीहरूले आज पनि माइतीघर मण्डलामा आन्दोलन गरेका छन् । आन्दोलनलाई सम्बोधन गर्दै माननीय रामप्रित पाश्वानले हिजो
काठमाण्डौ, ३ असार । काठमाण्डौको बौद्धस्थित समता अस्पतालमा सोेमबार एक महिला झुन्डिएको अवस्थामा फेला परेका छन् । उक्त विषयमा अमृत योञ्जन–तामाङ लेख्छन्– बिमला तामाङ पाख्रिन, वर्ष २७ । माइत काभ्रेको