काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
काठमाडौं, १३ फागुन / अभिनेत्री आँचल शर्माले प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको विवाहको मिति भने सार्वजनिक
काठमाडौं, १३ फागुन / प्रलोभन देखाउँदै सुनसरी इटहरीकी एक ३४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत काठमाडौं बोलाएर सामुहिक बलात्कार गरिएको छ ।महिलालाई जागिरको लोभ देखाएर काठमाडौं बोलाई सामुहिक बलात्कार गर्ने दुई
काठमाडौं १२ फागुन / शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा तीनजना कलाकारलाई पुरस्ककार प्रदान गरिएको छ । नेपाली हास्यव्यंग्य क्षेत्रका बरिष्ट कलाकार स्व:साम्देन शेर्पाको सम्मानमा हिमालयन साँस्कृतिक केन्द्रले साम्दे
काठमाडौं । मुटुरोग पिडित ताप्लेजुङ जिल्ला मेरिङदेन गाउपालिका ओख्राबु निबासी ४० बर्षिय रविन ओख्राबुलाई ताप्लेजुङ समाजसेवा युएइले आर्थिक सहयोग गरेको छ । समाजसेवा युएइका केन्द्रीय सदस्य उदिप ओख्राबुको संयोजकत्वमा संकलित
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको जानकारी दिएका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस
काठमाडौं – व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो। संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उनकै
काठमाडौँ — चीनको हुबेइ प्रान्तका विभिन्न ६ सहरबाट उद्धार भएर आज बिहान नेपाल आइपुगेका १७५ नेपालीले सरकारी व्यवस्थापन देखेर आफूहरु छक्कै परेको प्रतिक्रिया दिएका छन् । आइतबार बिहान विमानस्थलमा उत्रिएका
पाँचथर । राँके–रवि–भेडेटार सडक खण्डमा भइरहेको कालोपत्रको काम गुणस्तरहीन भएको पाइएको छ । निरीक्षणका क्रममा गुणस्तरीय काम नभएपछि भुक्तानी रोकिएको र गुणस्तरीयता कायम गर्न आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी एप्को
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या घरमा सहयोगीका रूपमा राखिएका दाङका बिजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ । सोमवार बिहान पूर्वसचिव कार्की पशुपति
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्य सहित ताप्लेजुङ्ग समाज नेपालले बृहत हाइकिङ्ग कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो फागुन १७ गते शनिबारका दिन २ हजार
काठमाडौं २३ माघ नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरुद्ध गरेको छ। सभामुख अग्नि सापकोटाले
काठमाडौं २० माघ । सरकारले आगामी वर्ष गर्न लागेको विश्व बौद्ध सम्मेलन मूल समारोह समितिको सदस्य सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आदिवासी जनजाति महासंघका