रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

करिब ४० वर्षदेखि भारतको जेलमा रहेका नेपालका दुर्गाप्रसादलाई छाड्न अदालतको आदेश

काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेल रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको

ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने माधव पक्षको भनाई

काठमाडौं । भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । तर, संसदीय दलको बैठकमा माधव पक्ष भने

द्वन्द्वकालमा हराएका परुप्रसाद २२ वर्षपछि फर्किए घर

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–४ का परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका छन् । २०५५ सालमा कक्षा ८ मा पढ्दै गरेका जोशी बेपत्ता भएका

दोस्रो मात्राको खोप अभिया वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख

मृत्युको विषयमा अनुमानको भरमा समाचार नबनाउन नेता जोशीको परिवारको अपिल

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको समाचार अस्पताल तथा उनको परिवारले खण्डन गरेको छ । परिवारले जोशीको आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै जोशीको

पूर्व मन्त्री बिना मगरको कार्यकालमा मेलम्ची आयोजनाको प्रगति सबैभन्दा धेरै

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी

प्रचण्डले भने, ‘केपीजी ! देख्नुभयो विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने बताएका छन् । काठमाडौंमा भएको विरोध सभामा

कोभिड संक्रमित शान्ता चौधरीलाई सारियो आइसियुमा

काठमाडौं/ लक्षणसहितको कोरोना भाइरस कोभिड १९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि

प्रदेशको नाम जातीय आधारमा नराखिदा बाबुरामको आक्रोश

काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । जाती र भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई

ताप्लेजुङ युवा समाज काठमाडौंले लकडाउनको चपेटामा परेकालाई सहयोग गर्ने

काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौले लकडाउनको चपेटामा परेर समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्ने भएको छ । एक विज्ञप्ती जारी गर्दै ताप्लेजुङबाट काठमाडौं आई दैनिक ज्याला मजदुरी गर्ने, विद्यार्थी लगायत

बढ्यो सुनको भाउ

काठमाडौं । हिजो एकैपल्ट तोलामा १५ सय रुपैंयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ ।नेपाली बजारमा आज शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपालमा कोरोना संक्रमण भएको छैन,भ्रमको पछि नलाग्‍नू

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेकी छन्। रिपोर्ट्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि