रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

राष्ट्रिय सेवा दल तालिम हुने

अरुण पोेष्ट संबाददाता ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कूलमा राष्ट्रिय सेवा दल (एनसीसी) को ४५ को ब्याजको तालिम सुरु हुने भएको छ । आइतबार सो

गुराँस संरक्षणमा जोड

ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङमा गुराँस संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला वन कार्यालय ताप्लेजुङले शुक्रबार पाथीभरा क्षेत्रको ठूलो फेदीबजारमा आयोजना गरेको एक कार्यक्रममा सहभागी सरोकारवालाले गुराँस संरक्षण गर्नुपर्नेमा

थकाली भान्साघर सञ्चालनमा

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा होटल थकाली भान्साघर फेमेली रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । फुङ्लिङस्थित न्यूरोडको दोबाटो नजिक उक्त होटल सञ्चालनमा ल्याइएको हो ।

अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

फलेवास, पर्वत / लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर यहाँका महिलाले आय आर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला–६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट

बजेट मङ्गलबार ल्याइने

काठमाडौँ / संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर

पत्रकार एवं साहित्यकार कृष्ण सेन‘ईच्छुकको सपनाहरु पूरा भएका छैनन’

जेष्ठ १३, बुटवल । पत्रकार एवं जनवादी साहित्यकार कृष्ण सेन ईच्छुकलाई स्मरण गर्दै बोल्ने वक्ताहरुले ईच्छुकका सपनाहरु पुरा नभएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीले बुटवलमा आयोजना गरेको १६

बैंकमा जम्मा गर्न जाने क्रममा गोली हानेर ९ लाख रुपैयाँ लुटियो

कैलाली /  कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा आइतबार बिहान एक युवकको नौ लाख रुपैयाँ लुटिएको छ । धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरी उनको साथमा रहेको नौ लाख

प्रधानमन्त्री ओलीले आज सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको आज जवाफ दिनुहुने भएको छ । आज बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः००

बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु, १ घाइते

तनहुँ/बसको ठक्करबाट तनहुँमा ३ जना युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा सवार ४ जनामध्ये २ जनाको शनिबार राति नै घटनास्थलमा र १ जनाको उपचारका क्रममा

झाडापखालाबाट चार सय विरामी

दाङ, १३ जेठ । पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् ।शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४

विद्यालयमा तीन जनामात्रै विद्यार्थी !

बाँके, १३ जेठ । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।

नारायणगढ –मुग्लिन सडकको काम अिन्तम चरणमा एक किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी

चितवन/ निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । कुल ३२.२ किमी सडकमध्ये पहिलो र दोस्रो चरणको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार यही जेठ