रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

पाँच दिनमा दर्जन मुद्दाको फैसला

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / जिल्ला अदालत ताप्लेजुङले पाँच दिनभित्र झण्डै एक दर्जन मुद्दाको फैसला गरेको छ । जिल्ला न्यायाधीश कृपासुर कार्कीका अनुसार असार २८ गतेदेखि ३२ गतेभित्र ११ थान मुद्दाको

उत्कृष्ट समूह तथा वनकर्मीहरु पुरस्कृत

ताप्लेजुङ / डिभिजन वन कार्यालय ताप्लेजुङले उत्कृष्ट सामुदायिक वन, निजी वन समूह र वन कार्यालयका कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । डभिजन वन कार्यालयले उत्कृष्ट सामुदायिक वनको रुपमा जिल्लाको पाथीभरा याङ्वरक

कैलालीमा भेटिएका दुई वटा प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज

कैलाली,२ ,साउन/ कैलालीको लम्की चुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान भेटीएका दुई वटा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । अज्ञात समूहले गएराति मेघाश्री उद्योग परिसरमा बम राखेको प्रहरीले जनाएको

असारसम्म सबै तहमा बैंक पुर्‍याउने लक्ष्य विफल

काठमाडौं, २ साउन / न्यूनतम पूर्वाधार नहुँदा गत असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी लक्ष्य पूरा हुन नसकेको अधिकारीहरूले बताएका छन् । ७५३ स्थानीय तहमध्ये १३० स्थानमा अझै

संस्कृतिको सम्मान गर्नुपर्छः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे

काठमाडौं, १ साउन / उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सबै जातजातिको संस्कार र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । किरात याक्थुङ चुम्लुङलगायतका संघ संस्थाले आदिवासी लिम्बू समुदायको चाड सिसेक्पा तङनाम ९साउने

चक्रपथभित्र रातको समयमा मात्र टिपर सञ्चालन गर्न पाइने

काठमाडौँ, १ साउन / आजदेखि बेलुका ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा

प्रधानमन्त्रीद्वारा उप-महानगरपालिकाका प्रमुख सुब्बाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले असल जनप्रतिनिधि र इमान्दार नेताको छवि भएका सुब्बाको निधनको

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

रत्ननगर, चितवन, १ साउन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ । चितवनको सौराहाबाट पोखराका लागि

उकालो लागेको शेयर बजार आठ अंकले घट्यो

काठमाडौँ, १ साउन / आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८।०५ अंकले घटेर एक

काँग्रेसद्धारा सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनको घोषणा

काठमाण्डौं, साउन १ / प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन गर्ने घोषणा गरेको छ । महामन्त्री डा. शशांक कोइरालाले मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्र सरकार र

पूर्वराज्यमन्त्री आलमको निधनमा शोक प्रस्ताव

काठमाडौँ, १ साउन / राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

भक्तपुर / भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक