रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

मिक्वाखोला सहयोग समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाडौ ,१३ असोज /  मिक्वाखोला सहयोग समिति काठमाडौंकोले शुभकामना आदानप्रदान तथा सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको चाबहिल स्थित जुम क्याफेमा सम्पन्न भएको हो । प्रतिनिधि

गाई हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

सोलुखुम्बु / जिल्ला अदालत सोलुखुम्बुमा गाई हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न

अध्यक्षद्वय ओली र ‘प्रचण्ड विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता माधव नेपालको छुट्टै भेला

काठमाडौं असोज १३, / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ । आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा

चाडपर्वमा बजार खुल्ला

प्रयास लिम्बू ताप्लेजुङ, १२  असोज / नजिकिँदो दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्रत्येक हप्ताको शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार खुल्ला गरिएको छ । ताप्लेजुङ उद्योग बाणिज्य

धनगढीमा प्रदर्शन

धनगढी / प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले अस्थायी राजधानी बनाउँदा राज्यको

बजार अनुगमन तीब्र

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११  असोज / ताप्लेजुङमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला अनुगमन समितिले दिनहुँजसो बजार अनुगमन गर्न थालेको

सौराहा आउने पर्यटकलाई सिटी टुर

चितवन, ११ असोज / सफारी पर्यटनमा निर्भर सौराहाका पर्यटन व्यवसायीले नयाँ गन्तव्यको पहिचान गरी शहरी यात्रा (सिटी टुर) को अवधारणा शुरु गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुले

नारायणको पुनः निर्माण आगामी वर्ष सकिने

ललितपुर, ११ असोज  /  पाटन दरबार क्षेत्रका मन्दिरमध्ये सबैभन्दा पुरानो चार नारायाण मन्दिरको पुनः निर्माण आगामी वर्ष सकिने जनाइएको छ  काम नियमित रुपमा भइरहेकाले आगामी वर्षसम्म पुनः निर्माणको काम सकिने

नेता खड्काले भने- संघियता विरोधिहरुसँग सचेत रहनुस्

गोरखा,१० असोज । प्रतिनिधि सभाका सभासद चुडामणि खड्काले अहिले संघियता विरोधिहरु विभिन्न वहानामा गाउँ प्रवेश गरेको बताउँदै उनिहरुका भनाइ र काम गराइसँग सचेत रहनु पर्ने बताएका छन । जिल्लाको गोरखा

पशुपालनबाट मासिक डेढ लाख आम्दानी

वालिङ, १० असोज /  यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै

प्रदेशका राजधानीका विषयमा चासो

धनगढी, १० असोज /  प्रदेश नं ७ को स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा प्रदेशवासीमा पुनः चासो बढेको छ । मङ्गलबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी रहने

बालिका हत्याको अभियोगमा एक पक्राउ

पोखरा, १० असोज / पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही