रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

ताप्लेजुङका २७ वटा वडामा अलैँची जोन कार्यक्रम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको

निर्मलाका हत्यारा पत्ता लगाए आइजीपीलाई ५० किलोको माला लगाइदिने घोषणा

काठमाडौं– अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गरेका छन् । आज

कर्मचारीको आन्दोलनले स्थानीय तह ठप्प

बर्दिवास, १९ असोज  महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज

बम दिदीबहिनीसँगै निर्मलाको मामा र सेनामाथि पनि अनुसन्धान गर्न माग

काठमाडौं .१९ असोज, । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन नेपाल मानव अधिकारी संगठनले

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु १९ असोज, । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद

भोजपुरमा ग्यासको मूल्य घट्यो

भोजपुर, १९ असोज / भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने

ट्र्याक्टरबाट खसेर एक महिलाको मृत्यु

रकुम, पूर्व, १९ असोज /  रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार

पाथीभरा पदमार्गको स्तरोन्नति गरिँदै

प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति गर्न थालिएको छ । वर्षेनी बढ्दो तीर्थालुको आगमनलाई लक्षित गरी पदमार्गको स्तरोन्नतिको कार्य गरिँदै आएको हो । यसवर्ष मात्रै

बलात्कारीले भरिदै जेल, युवादेखि ८० काटेका बृद्ध सम्म

बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी

घर लिप्ने माटो लिन गएकी ९ बर्षीया बालिकाको ढिस्कोले पुरिएर मृत्यु

कञ्चनपुर, १७ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्साहाकी ९ वर्षीया जानकी बिष्टको ढिस्कोले पुरिएर मृत्यु भएको छ । आउँदै गरेको चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन

भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार,दमकलमा समेत तोडफोड

भक्तपुर, १७ असोज /  भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा आज साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ ।

मिठाइमा सेतो कपडामा प्रयोग गरिने वस्तु नीरको प्रयोग

काठमाडौँ, १६ असोज /  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग