राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

बिहीबार एमाले माओवादी एकता हुन्छ : प्रवक्ता पम्फा भुसाल

काठमाडौँ, २ जेठ/  नेकपा (माओवादी केन्द्र) ले भोलि बिहीबार नेकपा (एमाले) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज साँझ बसेको

मुलुकको परराष्ट्र नीति अपरिपक्व– नेता भट्टराई

दमौली, तनहुँ २ जेठ / पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्र्तक्रियामा डा.

दुईजनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद

लहान, २ जेठ / नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । नेविसंघका केन्द्रीय पदाधिकारीले आफूलाई सिरहाको आधिकारिक प्रतिनिधि दाबी गर्दै

एमाले र माओवादी केन्द्रबीच एकताका लागि सहमती जुट्यो, भोलि मिति घोषणा हुँदै

काठमाडौं/ नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि सहमती जुटेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जेठ ६ गते एकता

बालुवाटार वार्ता’ पछि साँझ एमाले–माओवादीको छुट्टाछुट्टै बैठक

 काठमाण्डौं /  प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो पार्टीको उच्च निकायको बैठक डाँकेका छन्।एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी स्थायी समितिको बैठक र प्रचण्डले

संसदमा भवनमै दिलेन्द्रप्रसाद बडुको प्रश्नः विमान दुर्घटना हुनबाट बचाउन सकिदैन ?

२ जेठ, काठमाडौं / विमान दुर्घटना हुनुको कारण खोजी गरी तत्काल समस्या समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबारको संसदमा विशेष समय लिएर सांसद दिलेन्द्रप्रसाद बडुले विमान पटकपटक हुने

एकताबारे अन्योल चिर्न अध्यक्षद्वयबीच छलफल हुँदै

काठमाडाँ, २ जेठ /पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले

विरामीलाई फलफुल बितरण

ताप्लेजुङ, १ जेठ  / एमाले निकट युवा सङ्घ नेपाल ताप्लेजुङले सङ्गठनको स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल बितरण गरेको छ । सङ्घको २८ औं स्थापना दिवसका दिन मङ्गलबार बिहान

काँग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

काठमाडौँ / नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

काठमाडौँ / प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका

पार्टी एकता चाँडो गर्ने विषयमा छलफल

काठमाडौँ, १ जेठ / नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको

क्रान्तिकारीले बिद्यार्थी आन्दोलन हिजो,आज र भोलि बिषयक गोष्ठीको आयोजना गर्दै

काठमाडौं १ जेठ/ अखिल क्रान्तिकारी केन्द्रिय समितिले बिद्यार्थी आन्दोलन हिजो,आज र भोलि बिषयक विचार गोष्ठी आयोजना गरेको छ । विद्यार्थी एकता तथा स्थापना दिवसको अवसर पारेर क्रान्तिकारीले गोष्ठी आयोजना गरेको