दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति
काठमाडौँ, ३१ असार/ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताउनुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जारी ब्रिटेन भ्रमणको दोस्रो दिन पनि विरोध प्रदर्शनहरू भएका छन्। सोमवार फिनल्याण्डमा हुन लागेको रूसी राष्ट्रपतिसँगको शिखरवार्ता अघि अमेरिकी राष्ट्रपति ट्रम्प स्कटल्याण्डमा रहेको आफ्नो स्वामित्वमा रहेका
अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा रुसी गुप्तचर अधिकारीहरूविरुद्ध अभियोग लगाइएपछि अमेरिकी राष्ट्रपति कार्यालयले त्यसले राष्ट्रपति ट्रम्प र पुटिनबीच हुने शिखर बैठकलाई जोखिममा नपार्ने बताएको छ। मस्कोले १२ जना रुसीविरूद्ध
चितवन / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न घटनाको नाममा पार्टी एकतालाई भाड्ने षडयन्त्र भईरहेको बताएका छन् । पूँजीपतिहरुलाई आचर्य दिदै कुम्युनिष्ट पार्टीले दुई तिहाई मत ल्याएको उनले
काठमाडौँ / सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा
–भीष्मराज ओझा काठमाडौँ, २५ असार / पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गर्नुभयो, “गुट नभएका हामी
काठमाडौ, असार २२ / नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले ७० बर्ष उमेर नाघेका व्यक्तिले पार्टीको कार्यकारी कमिटीबाट विदा लिने व्यवस्था राख्न माग गरेका छन् । विहिबार बसेको सो पार्टीको
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कर्णालीले मुगुमा आयोजना गरेको जनसभामाथि प्रहरीले हवाईफायर गरी व्यापक दमन गरेको छ । शुक्रबार मुगुको सदरमुकाम गमगढीमा भएको सभामा प्रहरीले अश्रुग्याँससहित हवाईफायर गरेपछि झडप भएको
काठमाडौँ, २२ असार / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ । राष्ट्रियसभाको
काठमाडौँ, २२ असार / विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं
नगरकोट / राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै
काठमाडौं / नेपाल विद्यार्थी संघले विरोध प्रदर्शनका लागि सरकारले तोकेको निषेधित क्षेत्र तोडेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकारले लगाएको । माइतीघर मण्डलाको निषेधित क्षेत्रलाई बुधबार दिउँसो २