राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

अनलाइनमार्फत मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

काठमाडौँ, २७ कात्तिक /  प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री

काङ्ग्रेस नेता उप्रेतीको निधन

काठमाडौँ, २६ कात्तिक / नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद

नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ  /   प्रमुख प्रतिपक्षी दल नेपाली  काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।   बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ

आज प्रकाशित कान्तिपुर  दैनिकमा छापिएको कार्टुन-

   

नेपालको इतिहासमा यो नै अन्तिम र निर्णायक क्रान्ति हो : योगेश भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले अहिलेकै अवस्थामा नेपालमा अरु राजनीतिक क्रान्तिको विषय फगत मात्र हुने बताएका छन्। गृह जिल्ला

नोट अफ डिसेन्ट लेख्नु आफ्नै निर्णय बिरुद्ध आफू उभिनु हो : युवा नेता शाह

काठमाडौं कार्तिक , नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले पर्टिका नेताहरूले केन्द्रिय कार्य समितिको बैठकमा लेखेको नोट अफ डिसेन्ट बिगतमा आफुले गरेको निर्णय विरुद्ध को नोट अफ डिसेन्ट भएको

नेविसङ्घको महाधिवेशन अन्योलमा

काठमाडौँ — नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन

समृद्ध नेपाल बनाउने समय आयो : नेता भुसाल

तुलसीपुर, १७ कात्तिक / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अब समृद्ध नेपाल बनाएर देखाउनुपर्ने बेला आएको बताउनुभएको छ । नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको

‘नीतिगत व्यवस्थाका कारण देशमा अस्थिरता’ : अध्यक्ष कमल थापा

प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नीतिगत व्यवस्थाकै कारण अहिले पनि देशको अस्थिरता कायमै रहेको बताउनुभयो । देशको असफलता अर्थात अस्थिरता कायम रहनु

मन्त्री पदबाट बर्खास्त भएका स्थापित भन्छन्, मलाई थाहा छैन

हेटौंडा ( प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा

भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पदबाट बर्खास्त

काठमाडौं, १६ कात्तिक /  प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पदबाट बर्खासत भएका छन् । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको

काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काठमाडौँ, १६ कात्तिक /  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन