राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

मिक्वाखोला २ खोक्लिङमा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिक वडा नं. २ खोक्लिङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार झरेन्द्र थापा विजयी भएका छन् । उनले

भरतपुर महानगरपालिकामा रेनु र विजयबीच कडा टक्कर

काठमाडौँ — भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।

फत्ताङलुङ २ खेजेनिममा माओवादी विजयी: पालिकामा गठबन्धनको अग्रता

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका वडा नं.२ खेजेनिममा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट भुपेन्द्र चौलागाईं (माओवादी केन्द्र) ४२५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

फुङलिङ नगरपालिका वडा नं. १० मा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १० मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट सन्तोष लिम्बु (माओवादी केन्द्र) ५६२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

फुङलिङ नगरपालिका १ नं. वडा अध्यक्षमा काँग्रेस विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रुद्र कुमार मादेन विजयी भएका छन् । उनले ३०८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका

मैवाखोला ५ मा भत्कियो एमालेको बिरासत : गठबन्धनको प्यानल नै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका केशर लिम्बू विजयी भएका छन् । उनले ४२८

फत्ताङलुङ १ सावादिनमा माओवादीको प्यानलै विजयी

१ नं. वडा अध्यक्षमा माओवादी केन्द्रका यज्ञ प्रसाद लिम्बु ३१४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लिम्बुले २५२ मत ल्याएका छन् । साथै वडा सदस्यहरुमा सबै

रोङ गाउँपालिका १ मा भाइलाई हराउँदै दाजु विजयी

काठमाडौँ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन्

मैवाखोला ५ फाकुम्बामा गठबन्धनको प्यानलै विजयी

सिरिजङ्घा १ सिनाममा एमालेको प्यानलै बिजयी

ताप्लेजुङ । सिरिजङघा गाउँपालिका १ सिनाममा एमालेको प्यानलै विजयी भएको छ ।एमालका सिंह बहादुर युवारम ४६९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्प्रर्धी गठबन्धनका तर्फबाट काँग्रेसका बिरेन्द्र

फुङ्लिङ नगरपालिका ११ मा माओवादीको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका युबराज भट्टराई ३ सय ५७ मत ल्याएर विजयी भएका हुन्

पाथिभरा याङवरक १ मा नेकपा एमालेको प्यनल नै विजयी

ताप्लेजुङ । पाथिभरा याङवरक गाउपालिक वडा नं. १ मा नेकपा एमालेको प्यनल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार दिलकुमार सुनुवार विजयी भएका छन् । उनले ८४६