काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ । क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनः
काठमाडौं । नेपाली कांग्रेस ताप्लेजुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नामावली टुंगो लगाएको छ । नेपाली कांग्रेस ताप्लेजुङले एक विज्ञप्ति जारी
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।
काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । एमाले अछामले क्षेत्र नं १ बाट रावलको मात्रै नाम सिफारिस
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ । उनको नाम क्षेत्र नम्बर १ र ४
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले देशभरबाट आफ्नो उम्मेदवार सिफारिस थालेको छ । यही क्रममा प्रधानमन्त्रीपत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा विभिन्न पाँच
ताप्लेजुङ । नेपाली कांग्रेस तालेजुङले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ताप्लुङको प्रदेश निर्वाचन क्षेत्र नं. खको प्रतक्ष तर्फकोे उम्मेदारमा खगेन सिं हाङ्गामको
ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र ताप्लेजुङले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । मंगलबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै
काठमाडौं । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् । राप्रपाले
काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन्
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रतिनिधि सभाका सदस्य साथै पूर्व मन्त्री योगेश कुमार भट्टराईले आगामी मंसिर ४ गते हुँने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सक्रियका साथ सहभागिता जनाउँन