रोजगारी

नेपाल आयल निगमले माग्यो कर्मचारी

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । निगमले एक सूचना जारी गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ । बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि

कर्मचारी समायोजनमा मनोमानी भएको आरोप

काठमाडौँ, ४ पुस / पुसकर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् । कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद

जापान जान चाहने नेपालीले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ, /  जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी

पशुपालनबाट मासिक डेढ लाख आम्दानी

वालिङ, १० असोज /  यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै

ठगी डेढ अर्ब, २० करोड असुली १

काठमाडौं भदौ २० / एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ। यसरी ठगिएकामध्ये २० करोड रुपैयाँ मात्रै असुली भएको छ।वैदेशिक रोजगार विभागका अनुसार गत अर्थिक वर्ष ०७४/७५

महिलालाई आर्थिक रुपमा सबल बनाउन उपराष्ट्रपतिको जोड

काठमाडौँ, १८ भदौ / उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको

चिया मजदूर पारिश्रमिकबाट वञ्चित

बनियानी, झापा, १८ भदौ / यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक

अब बेरोजगारलाई ‘भत्ता’

काठमाडौं /  परिवारका सबैजना सदस्य बेरोजगार भएका सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । संसदबाट मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी बिधेयक पारित भएमा जागिर नभएकालार्य सरकारले क्षमताअनुसार

युरोप अबको श्रम गन्तव्य

काठमाडौँ / वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ ।

म्यानपावर व्यवसायीलाई मन्त्री विष्टको कडा जवाफ,४० जनाको अनुहार हेरौं कि ४० लाख युवाको,

काठमाडौं / श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुको धरौटी रकम कुनै हालतमा नघटाउने अडान लिएका छन् । सोमबार मन्त्रालय पुगेका व्यवसायीहरुको टोलीलाई आफू कुनैपनि हालतमा धरौटी रकम घटाउन

एक महिने अल्लो बुनाइ तालिम सम्पन्न

अरुण पोस्ट सम्बाददाता ताप्लेजुङ / ताप्लेजुङमा एक महिने अल्लो कपडा बुनाई तालिम सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित महिला जागरण मञ्चले आयोजना गरेको एक महिने अल्लो

अब मजदुरले आन्दोलन नै गर्न नपाउने !

काठमाडौं / नेपालको संविधानले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । तर होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाजसमेत उठाउन नपाउने भएका छन्

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

क्वालालम्पुर / मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ । जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा