पत्रपत्रिका

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ

जेलभित्रै बालबािलकालाई लेखपढको अवसर

काठमाडौँ, २५  चैत / जिल्ला कारागार शाखा खोटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ। विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम

चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने

काठमाडौं, २४ चैत /  नागरिक दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकै दिन भारतीय पत्र पत्रिकाहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने खबर लेखेका छन्

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै, अख्तियार संयन्त्र सुस्त

काठमाडौं, २४ चैत / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ । प्रदेश र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सुक्ष्म तहबाट अनुसन्धान

सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै

काठमाडौं, २३ चैत  / राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन

सिन्डिकेटको मारमा सर्वसाधारण, १३ यातायात समितिका बस बन्द

 काठमाडौँ, २२ चैत / कोटेश्वर पुर्वका बस व्यवसायी समितिले बुभबार बस सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका छन् । काठमााडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै

जोडी खोज्न नेपालका गिद्ध पाकिस्तानसम्म

काठमाडौं, १९ चैत / नेपालका गिद्ध उडेर अरु देश पुग्छन् कि पुग्दैनन् ? गत वर्षसम्म कसैसँग जवाफ थिएन । अहिले थाहा भयो– नेपालका गिद्ध उडेर भारत र पाकिस्तान पुग्दा रहेछन्

गृहले  किन रोक्यो २२ हजार प्रहरीको थप दरबन्दी

काठमाडौं चैत १९/संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ । आजको नयाँ पत्रिकामा खबर  छ । प्रहरीले गत साउनमा संघीय संरचनाका लागि

एमाले–माओवादी पार्टी एकताको गाँठो कहाँ अड्कियो ?

काठमाडौं ( एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो अल्झिएको छ ।दुई अध्यक्षात्मक प्रणालीको अन्तरिम विधान तयार भए पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा

तीन सातादेखि बालिकाको शव अस्पतालमै घटना रहस्यमय बन्दै

तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको शव तीन सातादेखि अस्पतालमै रहेको छ । मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।उनीहरुले घटनाको उचित छानबिन

यात्रुले दुव्र्यवहार गर्दा नेपाल आउदै गरेको जहाज दिल्लीमा आकस्मिक अवतरण

काठमाडौं । दुबईबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा सवार नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक

जनअदालत ब्युँताएर अभ्यास गर्दै विप्लव १० हजार मुद्दा दर्ता भएको खुलासा

काठमाडौं  । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनआन्दोलन ब्युँताएर त्यसको अभ्यासमा लागेको छ ।न भूमिगत न खुला रहेको, न शान्तिपूर्ण न सशस्त्र युद्धमा उत्रिएको, तर एकीकृत क्रान्तिको नाराको

महाराजगञ्जमा फ्ल्याटै भाडामा लिएर यौन धन्दा, दुई जना समातिए

   काठमाडौं १५ चैत /महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले फ्ल्याटै भाडामा लिएर यौन धन्दा चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा