पत्रपत्रिका

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ

ट्याक्सी दर्तामा सरकारकै सिन्डिकेट

काठमाण्डौँ / यातायात व्यवासइायीले सिन्डिकेट गरी उपभोक्ताले सास्ती पाएको निष्कर्षसहित सरकारले त्यसविरुद्ध कडा कदम चालेको छ । तर, सहरी यातायातको महत्वपुर्ण साधन ट्याक्सीमा भने सरकार आफैले सिन्डिकेट गर्दै आएको छ

आज चीन जाँदै परराष्ट्रमन्त्री

काठमाण्डौँ / प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन जाँदैछन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको

अदालतले भेटेन महान्याधिवक्ताको ‘घर’

काठमाण्डौँ / साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।

थप सकसमा देउवा

काठमाण्डौँ / कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तीन पदाधिकारी मनोनयनको तयारी अघि बढाए पनि आन्तरिक शक्ति सन्तुलन र आफ्नै विश्वासपात्रको आकांक्षालाई व्यवस्थापन गर्न सकस गरेको छ । उपसभापति, महामन्त्री र

अदालतमा भ्रष्टाचार: तीन तलाको भवनमा सात तलाको लिफ्ट !

काठमाडौं / बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ

सरकारद्वारा सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता

काठमाडौं / सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न

जव औषधि बोकेर ड्रोन उड्यो…

ड्रोनले हाई अल्टिच्युडमा करिब ५ किलोमिटरसम्मको उडान भरेको छ । अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको

सिंहदरबार भत्काउन फेरि चलखेल !

रेट्रोफिटिङका लागि आहवान गरेको टेन्डर स्थगित भत्काउने र पुनस् अर्को भवन बनाउने नाममा कमाउन माफियाहरू सक्रिय : पुरातत्त्वविद पुरी काठमाण्डौँ, २७ चैत /   एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार

सुनचाँदी व्यवसायः गरगहना बिक्रीबाट नेपालमा वार्षिक कति हुन्छ कारोबार

काठमाण्डौँ, २६ चैत / सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड

काठमाण्डौँ, २६ चैत / नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा

सेयर बजारमा चलखेल बढ्योः मुल्य तलमाथि गर्न अर्थमन्त्री र गर्भनरको बहाना !

काठमाण्डौँ, २६ चैत / नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ ।

सिन्डिकेट के हो ? फाइदा र बेफाइदा यस्ता छन्

काठमाडौं, २५ चैत / कुनै एक समूहद्वारा निर्देशित तथा सञ्चालित व्यावसायिक क्षेत्रमा अर्को समूहलाई निषेध गर्नु सिन्डिकेट हो । अर्को शब्दमा बजारमा कुनै पनि सेवा वा वस्तुको प्रतिस्पर्धाको अभाव नै सिन्डिकेट हो