पत्रपत्रिका

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ

मलेसिया जान अनुमति, ४ सय बढी लाभान्वित

काठमाडौं / सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् । काठमडौंस्थित दुतावासबाट

काठमाडौं अदालतमा दैनिक १५ वटा सम्बन्ध विच्छेदका मुद्धा !

काठमाडौं / काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्। काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २३९ जोडीले सम्बन्धविच्छेद गरिसकेका छन्।

काठमाडौं सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !

काठमाडौं / सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ ।

द्धिदेशीय व्यापार युद्धः चीनले हराउन सक्छ अमेरिकालाई !

काठमाडौं / अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ । आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ । भविष्यमा भन्सार शुल्क

पार्टी नेतृत्वबाट के चाहन्छन् ?: गगन थापा [अन्तर्बार्ता]

काठमाडौं / आधुनिक लोकतन्त्रका अपरिहार्य सर्त हुन् बलियो प्रतिपक्ष अनि जीवन्त नागरिक समाज । त्यसैले भनिएको हो, संसदको दायँ बस्नेसँग भन्दा बाँयातिर बस्नेतिर जनताको अपेक्षा बढी हुन्छ ।  कहाँ छ

गुन्द्रुक पनि चीनबाट, नेपालीले आफ्नो बारीमा साग पनि रोप्न छाडे

काठमाडौँ / गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ । रसुवागढी

अब पाइपलाइनबाट पुग्छ घरघरमा ग्यास

विराटनगर / घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम

गृहमन्त्रीले भने – आन्दोलन जारी राख्नोस्

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् । नेपाल मगर संघ २ न. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान

देवानी र फौजदारी संहिताः कार्यान्वयनमा अझै अलमल

काठमाडौं / लामो समय लगाएर तयार भएका देवानी र फौजदारी संहिता आगामी भदौ १ गतेदेखि लागू हुनेमा शंका बढेको छ। आवश्यक नियमावली तथा दिग्दर्शन बनिनसकेका र कार्यान्वयन गर्ने निकायले पनि

जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?

काठमाडौं /  जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई

सरकारले सगरमाथाको उचाइ मापन गर्दै

काठमाडौं / सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ग्लोबल पोजिसनिङ सिस्टम उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि

केन्यामा २१ नेपाली युवतीको उद्धार,यौनकर्मी खोज्न केन्याली नागरिक काठमाडौंमा

काठमाडौं / मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।