द्धिदेशीय व्यापार युद्धः चीनले हराउन सक्छ अमेरिकालाई !

काठमाडौं / अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ । आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ । भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सुची पनि अमेरिकाले सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सकने बताईरहेको छन् । यो अंक गत बर्ष चीनले अमेरिका निकासी गरेको सबै सामानको कुल मुल्य हो ।, आजको कान्तिपुर दैनिकमा यो  समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्