अन्तरास्ट्रिय

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

विभिन्न प्रान्तमा झडप हुँदा १८ तालिवान मारिए

काबुल, २१ चैत / अफगानिस्तानमा मङ्गलबार भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज,

यूट्युब मुख्यालयमा गोली चल्यो, केही घाइते, आक्रमणकारीद्वारा आत्महत्या

 काठमाडौं, २१ चैत । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार

इथियोपियामा नयाँ प्रधानमन्त्री

आडिस आबाबा,  २० चैत / सत्ताधारी दल ‘इथोपियन पिपुल्स् रेभोलुसनरी डेमोक्र्याटिक फ्रन्ट (इपिआरडिएफ)’ का अध्यक्ष अबिइ अहमद इथियोपियाको नयाँ प्रधानमन्त्री बन्नु भएको छ । इथियोपियाको संसद्ले सोमबार सो घोषणा गरेको

भारतीय वायु सेनाको एमआई १७ हेलिकप्टर दुर्घटना

नयाँदिल्ली, २० चैत  / भारतीय वायू सेनाको एक एमआई १७ हेलिकप्टर मंगलबार बिहान दुर्घटनामा परेको छ। अवतरणका क्रममा उत्तराखण्डको केदारनाथमा हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। निर्माण सामग्री ल्याइरहेको हेलिकप्टर

रंगभेदविरोधी आन्दोलनकी नेतृ विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन

काठमाण्डौं ,चैत २० / दक्षिण अफ्रिकाको रंगभेदविरोधी आन्दोलनकी एक अगुवा विनी माडिकियला मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ। उनी नेल्सन मण्डेलाकी पूर्वपत्नी पनि थिइन्। लामो समयको बिमारीपछि जोहानेसवर्गको एक

करिब आधा अमेरिकी जनता राष्ट्रपति ट्रम्पको कार्यशैलीकाे बिरुद्धमा

  वासिङ्टन, २० चैत / करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उहाँको कार्यसम्पादनको अनुमोदन गरेका छन् । अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणा उनीहरुले यस्तो

शान्तिका लागि पोपको आग्रह

भ्याटिकन सिटी, १९ चैत / क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि

चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत कर बढायो, व्यापार युद्धको खतरा

बेइजिङ  / चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको जवाफ दिँदै चीनले पनि अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको छ । सोमबार चीनले सुंगुरको

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

तेहरान, इरान, १९ चैत / इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोल, १८ चैत / दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

मस्को, १७ चैत  रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन

वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

क्याम्ब्रीज, बेलायत, १७ चैत / झण्डै दुई हप्ता अगाडि देह त्याग गर्नु भएका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ । बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उहाँलाई