अन्तरास्ट्रिय

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

कतार संकटको एक वर्ष

दुवई / खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा

अमेरिकालाई व्यापार युद्धको चेतावनी

बीबीसी / अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा

सिसीद्वारा दोस्रो कार्यकालको सपथ ग्रहण

काएरो, इजिप्ट / इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिनुभएको यहाँको राज्य सञ्चालित नाइल टेलिभिजन च्यानलले जनाएको छ । उहाँ इजिप्टको राष्ट्रपतिका

रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

पेरिस, फ्रान्स /रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई

स्पेनको नयाँ प्रधानमन्त्रीले आज सपथ लिने

मड्रिड / स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्नुहुने भएको छ । निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बन्नुभएको हो ।

अब रकम दिएर सनी लियोनीसँग २ घण्टा विताउन सकिने

एजेन्सी /  पोर्नस्टारबाट बलिउड क्षेत्रमा आएकी सनी लियोनीका फ्यानले अब रकम तिरेर उनीसँग लन्च गर्न सक्ने भएका छन्। जसका लागि तोकिएको रकम तिर्नु पर्नेछ। रकम तिरेपछि लन्चका क्रममा बढीमा २

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

केभ, १८ जेठ / युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ ।

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

केभ / युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ । “द्वन्द्व

नेता किमलाई पुटिनले पनि भेट्न सक्ने

मस्को / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । उहाँहरूको भेटवार्ताका बारेमा अहिले सम्म

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

वासिङटन / अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको

आतङ्ककारी हमला होइन– बेल्जियम

ब्रसेल्स, बेल्जियम / बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतङ्ककारी नभएको बेल्जियम सरकारले जनाएको छ । गोली चलाउने व्यक्तिको बारेमा प्रहरीले गरेको

बुवा अमिर खान माथि चढेर मस्ती गर्दै छोरी इरा, फ्यानले गरे अश्लील कमेन्ट

एजेन्सी / बलिउड अभिनेता अमिर खान फिल्म बाहेक अन्य विषयमा विवादभन्दा टाढै रहन्छन्। तर प्रत्येक पटक उनी कुनै न कुनै कारण चर्चामा रहिरन्छन्। पछिल्लो समय पनि यस्तै भएको छ। अमिर