अन्तरास्ट्रिय

न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणाको स्वागत कार्यक्रम स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदायले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार

सुकीलाई दिइएको सम्मान एम्नेष्टी इन्टरनेशनलद्वारा फिर्ता

नेपित, २७ कात्तिक / एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ

चौबीस घण्टामा यमनमा करिब १५० जनाको मृत्यु

होडेडा, यमन, २६ कात्तिक /  यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । युद्धमा

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई, २६ कात्तिक / भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता

फिजीमा विपक्षी नेताले चुनाव लड्न पाउने

सुभा, फिजी, २६ कात्तिक / फिजीको एक उच्च अदालतले मुलुकको मुख्य विपक्षी पार्टीका नेता सिटीभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ । अदालतको आदेशसँगै उहाँलाई आगामी संसदीय चुनाव लड्न

अमेरिकी हतियारका लागि यूरोपले रक्षा बजेट बढाउन हुँदैन : म्याक्रोँ

पेरिस, २५ कात्तिक  / अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि

पाउल पोग्बाले म्यानचेस्टर सिटीसँगको डर्बी नखेल्ने सम्भावना

आइतवार, कार्तिक२५,  म्यानचेस्टर / म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आइतबार हुने म्यानचेस्टर सिटीसँगको डर्बी खेल गुमाउने सम्भावना देखिएको छ । शुक्रबार क्लबको अभ्यास गुमाएपछि पोग्बा डर्बी खेलमा उत्रने सम्भावना कम

‘बङ्गलादेशको संसदीय निर्वाचन डिसेम्बर २३ मा हुने’

ढाका, बङ्गलादेश, २२ कात्तिक / बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन् । सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर

क्यालिफोर्नियामा रात्रिक्लवमा गोली प्रहार, १२ जनाको मृत्यु

आउजेण्ड ओक्स, संयुक्त राज्य अमेरिका, / संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ ।

अमेरिकी संसदमा नेपाली मूलका भण्डारी निर्वाचित

न्यूयोर्क, २३ कात्तिक /  नेपाली मुलका ह्यारी ९एचबी० भण्डारीले मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ मा निर्वाचित भएका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ । मंगलबारको

इन्डोनेसियामा ५.१ म्याग्नीच्युडको भूकम्प

जाकार्ता, २० कात्तिक / इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको

म्यान्मारका केही शरणार्थी स्वदेश फर्काइने

याङ्गुन, १९ कात्तिक / म्यान्मारले आफ्नो देशबाट विस्थापित भएर बंगलादेशमा रहिबसेका दुई हजार २६० जनालाई डिसेम्बर १५ देखि फिर्ता लिने जनाएको छ । म्यान्मारको रखाइन राज्यका अधिकारीहरुको भनाइ उद्धृत गर्दै

इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

रोम, इटाली, १८ कात्तिक / इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी