बिचित्र संसार

टिकटक अनि हाम्रो समाज !

प्रमिला भण्डारीहुन त जुनसुकै कुराको पनि राम्रो र नराम्रो पक्ष हुन्छ नै । हामीले कुनै पनि वस्तुको महत्त्व बुझेर त्यस वस्तुको सही प्रयोग गर्न सके फाइदा र नकरात्मक प्रयोग गर्दा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा व्यक्ति, परिवार र समाजलाई नै असर पर्न जान्छ । वर्तमान समयमा हेर्न हो

प्रेमीसँग रंगेहात भेटिएकी महिलाले पतिकै लिंग टोकेर चुँडाइदिइन

१८ साउन, काठमाडौं / एक भारतीय महिलाले आफ्नो पतिको लिंग टोकेर चुँडाइदिएकी छिन् । प्रेमीसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेको रिसमा उनले पतिकै लिंग टोकिदिएकी हुन् । दक्षिण भारतको भेल्लोर

२ हजार वर्ष पुरानो चिहानमा भेटियो कुहिएको रगत, पिउनका लागि तछाडमछाड

इजिप्टको अलेक्जेन्ड्रियामा तीन हप्ताअघि पुरातत्व विभागले उत्खनन गर्दा करीब १६ फिटको २ हजार वर्ष पुरानो चिहान फेला पारेको छ । २७ हजार किलो तौलको ढुंगाबाट बनाइएको चिहानका विषयमा स्थानीय मानिसहरुबीचमा

चीनले बनायो यस्तो अद्भुत विश्वकै ठूलो कृतिम झरना

एजेन्सी / चीनको गुईझाउमा विश्वकै ठूलो कृतिम झरना बनाइएको छ । १०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ । १२१ मिटर अग्लो

एउटा यस्तो देश जहाँका नागरिक संसारकै सबैभन्दा खुसी

केट लिवर / बीबीसी ट्राभल एजेन्सी / एक ब्याले डान्सर पार्कको बेन्चमा आफ्नो पर्स राख्छिन् तर घर फर्कने बेला बिर्सिन्छिन् । केही बेरपछि मिन्ना तरवामाकीलाई पर्स पार्कमा नै छोडेको थाहा

भुपु लोग्नेले दिएको गुजारा भत्ता, अदालतमा दिनभर गन्दा पनि सकिएन

काठमाडौं / डिभोर्स गरेकी आफ्नी पूर्व पत्नीलाई पुरुषले दिने गुजारा अर्थात् मानाचामल बापतको रकम कति होला रु नाम नै गुजारा भत्ता भनेपछि त्यो सानो रकम नै होला भन्ने अनुमान हुन्छ

नाक भित्र दाँत पलाएपछि

काठमाडौं / गर्मी महिनामा कहिलेकाही नाकबाट रगत बग्नु सामान्य कुरा मानिन्छ । तर साउदी अरेबियाका एक २२ वर्षे युवाको नाकबाट भने महिनामा कम्तिमा पनि ३ पटकसम्म रगत बग्ने गथ्र्यो ।

विकासमा चीनको चमत्कार, बनायो विश्वकै ठूलो विमानस्थल ‘१० तस्विरमा हेर्नुहोस यस्तो छ अदभुत’

काठमाडौ / नेपालको उत्तरी छिमेकी मुलुक चीन विकासको गतिमा एकदमै अगाडि रहेको छ । चीनले विगत केही दशकमा यति ठुलो विकास गरेको छ कि धेरैलाई असमान्य लाग्ने गरेको छ ।

यी हुन् संसारका १० अचम्मका होटल, तस्बिर हेरेपछि भन्नुहुनेछ ‘वाह’ [फोटो फिचर]

एजेन्सी / तपाईंले देश विदेशमा भएका एक से एक शानदार होटलबारे सुन्नुभएको होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई

मृत्यु भएको १० दिनपछि महिलाले जन्माइन् बच्चा

एजेन्सी / मृत्यु भएको १० दिनपछि एक महिलाले बच्चालाई जन्म दिएकी छिन् । डेली मेलका अनुसार दक्षिण अफ्रिकाको दक्षिणी–पूर्वी केप प्रान्तस्थित थायिसी गाउँकी ३३ वर्षीया नोम्भेलिसो नोमासोन्तो एम्दोयीले आफूलाई एकाएक

युवतीहरुमा बढ्दो ‘कुमारीत्व’ क्रेज

एजेन्सी / हिजोआज युवतीहरूमा ‘कुमारी’ हुने क्रेज बढन् थालेको छ । छिमेकी मुलुक भारतका विभिन्न सहरमा नाम चलेका सर्जनहरूलाई युवतीहरूमा देखिएको यो क्रेजले व्यस्त बनाएको सञ्चार माध्यमले जनाएका छन् ।

गाउँलेले किन एक चिहान बनाए, ३ सय गोहीको ?

मान्छे जब रिसले चूर हुन्छ, तब जघन्य अपराध गरेको पनि भेउ पाउँदैन । इण्डोनेसियामा हालै भएको एक घटनाले यो पुष्टि गरेको छ । इण्डोनेसियाको पपुवा प्रान्तमा स्थानीय मानिसहरुले झण्डै ३

किन अशुभ मानिन्छ १३ नम्बर, यस्ता छन् अनौठा तथ्यहरु

दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन रु १३ नम्बरको रहस्य के छ रु मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ रु अझ पश्चिमी देशहरुमा १३ अंक