एजेन्सी । डोमिनोज कम्पनीले अन्तर्वार्ताका क्रममा एक महिलाको उमेर सोध्दा जरिवाना तिर्नुपरेको छ । यसका लागि कम्पनीले ती महिलालाई ४ हजार २५० पाउन्ड (करिब साढे ६ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नु परेको हो । बीबीसीका अनुसार उत्तरी आयरल्यान्डमा बस्ने जेनिस वाल्स नामकी एक महिलाले डोमिनोजमा पिज्जा
इजिप्टको अलेक्जेन्ड्रियामा तीन हप्ताअघि पुरातत्व विभागले उत्खनन गर्दा करीब १६ फिटको २ हजार वर्ष पुरानो चिहान फेला पारेको छ । २७ हजार किलो तौलको ढुंगाबाट बनाइएको चिहानका विषयमा स्थानीय मानिसहरुबीचमा
एजेन्सी / चीनको गुईझाउमा विश्वकै ठूलो कृतिम झरना बनाइएको छ । १०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ । १२१ मिटर अग्लो
केट लिवर / बीबीसी ट्राभल एजेन्सी / एक ब्याले डान्सर पार्कको बेन्चमा आफ्नो पर्स राख्छिन् तर घर फर्कने बेला बिर्सिन्छिन् । केही बेरपछि मिन्ना तरवामाकीलाई पर्स पार्कमा नै छोडेको थाहा
काठमाडौं / डिभोर्स गरेकी आफ्नी पूर्व पत्नीलाई पुरुषले दिने गुजारा अर्थात् मानाचामल बापतको रकम कति होला रु नाम नै गुजारा भत्ता भनेपछि त्यो सानो रकम नै होला भन्ने अनुमान हुन्छ
काठमाडौं / गर्मी महिनामा कहिलेकाही नाकबाट रगत बग्नु सामान्य कुरा मानिन्छ । तर साउदी अरेबियाका एक २२ वर्षे युवाको नाकबाट भने महिनामा कम्तिमा पनि ३ पटकसम्म रगत बग्ने गथ्र्यो ।
काठमाडौ / नेपालको उत्तरी छिमेकी मुलुक चीन विकासको गतिमा एकदमै अगाडि रहेको छ । चीनले विगत केही दशकमा यति ठुलो विकास गरेको छ कि धेरैलाई असमान्य लाग्ने गरेको छ ।
एजेन्सी / तपाईंले देश विदेशमा भएका एक से एक शानदार होटलबारे सुन्नुभएको होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई
एजेन्सी / मृत्यु भएको १० दिनपछि एक महिलाले बच्चालाई जन्म दिएकी छिन् । डेली मेलका अनुसार दक्षिण अफ्रिकाको दक्षिणी–पूर्वी केप प्रान्तस्थित थायिसी गाउँकी ३३ वर्षीया नोम्भेलिसो नोमासोन्तो एम्दोयीले आफूलाई एकाएक
एजेन्सी / हिजोआज युवतीहरूमा ‘कुमारी’ हुने क्रेज बढन् थालेको छ । छिमेकी मुलुक भारतका विभिन्न सहरमा नाम चलेका सर्जनहरूलाई युवतीहरूमा देखिएको यो क्रेजले व्यस्त बनाएको सञ्चार माध्यमले जनाएका छन् ।
मान्छे जब रिसले चूर हुन्छ, तब जघन्य अपराध गरेको पनि भेउ पाउँदैन । इण्डोनेसियामा हालै भएको एक घटनाले यो पुष्टि गरेको छ । इण्डोनेसियाको पपुवा प्रान्तमा स्थानीय मानिसहरुले झण्डै ३
दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन रु १३ नम्बरको रहस्य के छ रु मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ रु अझ पश्चिमी देशहरुमा १३ अंक
मान्छे गाड्ने चिहान जनतालाई बेच्नका लागि सरकारले गोलाप्रथाको सहारा लिएको सुन्नुभएको छ रु जर्मनीमा यस्तो घटना भएको छ । जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा स्थानीय सरकारले चिहानका लागि चिट्ठा खोल्न