प्रदेश-७

कटुवा पेस्तोल सहित २ जना पक्राउ

कैलाली, भदौ २ / कैलाली घोडाघोडी नगरपालिका(१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट सोही नगरपालिका-१ बस्ने २२ वर्षीय रमेश शाही र २१ वर्षीय महेन्द्र बोहरालाई कटुवा पेस्तोल १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले से.५ प ४८८० नम्बरको स्कुटर

श्रीमानसंग मिलेर प्रेमीको हत्या हत्यामा संलग्न पक्राउ

काठमाडौं असार २६ / कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय कैलालीका प्रहरी

छोरीलाई बला.त्कार गरी भिडियो खिच्ने बाबु पक्राउ

कञ्चनपुर असार २६ / कञ्चनपुरको पुनर्वास नगरपालिका बस्दै आएका ३९ वर्षीय रामबहादुर नेपालीले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानाएको छ । नेपालीले मंगलबार राति करिब १०

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

  सुर्खेत / ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ। सुर्खेतको विरेन्द्रनगर नगरपालिका(१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२

दार्चुला जिल्ला खुला दिसामुक्त घोषित

  दार्चुला / दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच

प्रदेश नं ७ : सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

धनगढी / प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश नं. ७ को बजेट पारित

  धनगढी / प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा चालु आव २०७४÷०७५ का बाँकी अवधिको लागि प्रस्तुत गरेको बजेटसँग सम्बन्धित विनियोजन विधेयक–२०७५ सर्वसम्मतिले पारित गरेको छ । सभामुख

आधा केजीसम्मको असिनाका साथ चट्याङ झर्यो, सात घाइते

अछाम / मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि

राम्रो कार्य थाल्ने: मुख्यमन्त्री भट्ट

  कैलाली / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताउनु भएको छ । सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ

प्रदेश नं ७ मा नियम निलम्वनसम्बन्धी प्रस्ताव पारित

धनगढी, २० चैत / प्रदेश नं ७ को प्रदेशसभाको आजको दोस्रो बैठकले आर्थिक कार्यविधि ऐन पारित गर्नका लागि प्रस्तुत गरिएको नियम निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । उक्त प्रस्ताव

प्रदेश ७ मा ६ सय जनताको एकजना प्रतिनिधि

१७ चैत, डोटी /संघ, प्रदेश र स्थानीय व्यवस्थापिका गरी प्रदेश ७ बाट चार हजार १४० जना जनप्रतिनिधिहरु चयन भएका छन् । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्रदेशभित्रका

१० हजार मेगावाटको लाइसेन्स बाँडियो, विद्युत उत्पादन ४ मेगावाट मात्रै

सुर्खेत, १९ चैत / कर्णाली प्रदेशमा ९ हजार ३ सय ५९ मेगावाट विद्युत उत्पादन गर्न लाइसेन्स लिइएको भएपनि ३।७५ मेगावाट विद्युत मात्र उत्पादन भएको छ । कर्णाली प्रदेश अन्तर्गत दैलेखमा

प्रदेश नं ७ को प्रदेश मन्त्रिपरिषद्को बैठकद्वारा विधेयक स्वीकृत

धनगढी, १५ चैत  ।  प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि प्रस्तुत गरिएको अवधारणा पत्रलाई