काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजना हुन लागेको ‘हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३’ यसपटक केवल तीज मनाउने कार्यक्रममा सीमित हुने छैन। जन्मभूमिको सम्झना, मौलिक संस्कृति, लोकसंगीत, नृत्य र नारी सम्मानलाई एउटै मञ्चमा जोड्दै यो कार्यक्रम ताप्लेजुङवासीका लागि आत्मीय सांस्कृतिक उत्सव बन्ने भएको
महेन्द्रनगर, धनुषा / त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी
महोत्तरी, गौशाला / नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् । थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग
महेन्द्रनगर / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र
काठमाण्डौँ / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै
महोत्तरी, २३ चैत / महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले आजबाट एटिएम सेवा शुरु गरेको छ । सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन
राजविराज, १७ चैत्र । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् । नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको उक्त
सर्लाही। क्रसर उद्योगको लापरवाही विरुद्ध बागमतीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । बागमतीमा रहेको हरिओम क्रसर उद्योग र जोरगणेश क्रसर उद्योगले लापरवाही गरेको भन्दै बागमती नगरपालिका १२ कर्मैयाका स्थानीयले उद्योगको लापरवाही