प्रदेश-१

ताप्लेजुङमा दुई पत्रकारसहित विभिन्न व्यक्तित्व सम्मानित

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी

ताप्लेजुङका ९ वर्षीय ब्लड क्यान्सर पिडितलाई इजरायल बाट आर्थिक सहयोग

काठमाडौं / ताप्लेजुङ मेरिङदेन – ६ नाल्बुका ब्लड क्यान्सर पिडित ९ वर्षीय सोनाम शेर्पाको उपचारका लागि इजरायलबाट दुई लाख २३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । इजरायलबाट सन्तोश लिबाङ्ग,

पार्टी एकीकरण चाँडै गर्नुको विकल्प छैन : योगेश भट्टराई

प्रयास लिम्बू ताप्लेजुङ, फागुन २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले चाँडै पार्टी एकीकरण गर्नुको विकल्प नरहेको बताउनुभएको छ । एकीकरण

क्यान्सर पीडित साँबालाई ताप्लेजुङ युवा समाजको आर्थिक सहयोग

काठमाडौं २३ फाल्गुन / ताप्लेजुङ मिक्वाखोला – ४ साँबा घर भई हाल धरान – ५ देराली निवासी पुर्णहाङ साँबालाई ताप्लेजुङ युवा समाज काठमाडौंले रु १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको

मिक्वाखोला सहयोग समितीको अध्यक्षमा हरि थलङ निर्विरोध

काठमाडौं १८, फाल्गुन । मिक्वाखोला सहयोग समिति, काठमाडौंको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । माननीय संविधानसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंको धुम्बाराहीस्थित सूर्य

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मुख्य कारणहरु के के थिए त ?

काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना

१४ वर्षीया बालिकालाई हत्या गरि फरार छ वर्षपछि पक्राउ

प्रयास लिम्बू ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा ज्यान मारेको आरोप लागेका फरार प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका हिमाल भनिने २५ वर्षीय सागर

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पयर्टनमन्त्री अधिकारी सहित ६ जनाको मृत्यु

काठमाडौं, १५ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थलतर्फ उद्धारका लागि प्रहरी टोली हिंडेको छ । ताप्लेजुङको पाथिभरा नजिक ठूलो आवाजसहित आगो बलेको सूचना स्थानीयले

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पयर्टनमन्त्री अधिकारी सहित ७ जनाको मृत्यु

काठमाडौं, १५ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनास्थलतर्फ उद्धारका लागि प्रहरी टोली हिंडेको छ । ताप्लेजुङको पाथिभरा नजिक ठूलो आवाजसहित आगो बलेको सूचना स्थानीयले

अनुभवको अभावमा ताप्लेजुङका न्यायिक समिति निस्क्रिय

अरुणपोष्ट संवाददाता ताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङका स्थानीय तहमा रहेका न्यायिक समिति काम गर्ने अनुभवको अभावमा निस्क्रिय रहेको पाइएको छ । काम गर्नका लािग अधिकारक्षेत्र तोकिएको भए पनि ती

ताप्लेजुङको दुर्गम गाँउका युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिँदै विश्वकै भिन्न प्रविधि

ताप्लेजुङ, १२, फागुन । ताप्लेजुङको दुर्गम गाँउका युवाले सिसी क्यामेरालाई चुनौती दिँदै विश्वकै भिन्न प्रविधि निर्माण गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लङवा लिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर

आमाको कुटाइबाट नाबालिका छोरीको मृत्यु

प्रयास लिम्बू ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आफ्नै आमाको कुटाइबाट नाबालिका छोरीको मृत्यु भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँबा घर भई हाल सदरमुकाम फुङ्लिङबजारको रिजाललाइनमा डेरी

साङ्गे छ्योलिङ गुम्बा शिलान्यास कार्यक्रम सम्पन्न (३५ तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, ४,फाल्गुन । ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका वडा नम्बर २ ठाम्टार स्थित साङ्गे छ्योलिङ गुम्बाको शनिबार एक समारोहका बीच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी