प्रदेश-१

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

ताप्लेजुङ समाजको तिज बिशेष आमा सम्मान कार्यक्रम सम्पन्न,२०७ जना आमा सम्मानित

मिङमा शेर्पा काठमाडौ भदौ ७ / ताप्लेजुङ समाज नेपालको तिज बिशेष तथा आमा सम्मान कार्यक्रम सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)को प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न भएको छ । नारीहरुको महान पर्व

सुकेटार विमानस्थल नियमित गराउँछौं : मन्त्री भट्टराई

ताप्लेजुङ भदौ ५ / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयासरत रहेको जानकारी गराएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृह

सोलु केन्द्रबिन्दु भएर ४ म्याग्नेच्यूटको भूकम्पको धक्का

काठमाडौं भदौ ५ / सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएका

चिया खानकै लागि भारतीय पर्यटक इलाम आउँछन् : मन्त्री योगेश भट्टराई

ईलाम भदौ ४ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्। उहांले पर्यटन वर्ष २०२० मा २०

सुशासन समितिको बैठकमा कागजपत्र पठाउन सरकारको अटेरी

विराटनगर भदौ ४ / विराटनगर सुशासन भए नभएको अध्यन गर्न प्रदेश १ सुशासन समितिले सबै मन्त्रालयका योजना, नियमावली र कार्यविधिहरू माग गरेर अध्ययन गरिरहेको सभापति अर्जुन राईले बताएका छन्। अध्ययनका

पतिको हत्यारा जोगाउन पत्नीको यस्तो खेल पैसा असुलेर घटना गुपचुप

भोजपुर,भदौं २ / श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।

पानीमा डुबेर ४ जनाको मृत्यु

काठमाडौं भदौ १ / मोरङको रतुवामाई नगरपालिका ७ सिजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार बिहान हिडेका आकाश साँझ सम्म

ताप्लेजुङमा रोपाई जात्रा हुंदै

ताप्लेजुङ साउन ३२ / ताप्लेजुङमा परम्परागत रुपमा निकालिदैं आएको रोपाई जात्रा शनिबार विभिन्न अभिनयका साथ मनाइएका छन् । पूर्वी पहाडको मौलिक पर्वकोरुपमा रहेको रोपाई जात्रामा धान रोप्दा गरिने जातजातीको संस्कृति

तीजको अवसरमा ताप्लेजुङ समाजले ६५ बर्ष माथिका आमाहरुलाई सम्मान गर्ने (भिडियो )

काठमाडौं ३१ साउन / नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा ताप्लेजुङ समाज नेपालले आमा सम्मान तथा तीज कार्यक्रम गर्ने भएको छ । काठमाडौंको धुम्वाराही स्थित एस आर क्याटरिङमा २०७६ भदौ

पाथीभरा गोल्डकप आजदेखि:पहिलो खेलमा इलाम र ताप्लेजुङ भिड्दै

ताप्लेजुङ साउन ३० / ताप्लेजुङ सदरमुकाम फुङलिङको भानुजन उच्च माध्यमिक विद्यालयको प्राङगणमा आज देखि चौथो पाथीभरा गोल्डकप सुरू हुँदै छ। पूर्वमा बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकप प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा

श्रीमान द्धारा श्रीमतीको हत्या

सुनसरी साउन २९ / सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। स्थानिय प्रदीपकुमार यादवले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या

अवैध लागूऔषध सहित तिन जना पक्राउ

काठमाडौं, साउन २८ / उदयपुर, त्रियुगा नगरपालिका ६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नगद ७ हजार २ सय ३०