प्रदेश-१

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

स्थापना दिवसको अवसर पारेर ताप्लेजुङमा कम्बल वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज १ / नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताललाई कम्बल वितरण गरेको छ । आफ्नो ४४ औं स्थापना दिवसको अवसरमा शाखाले बुधबार जिल्ला

ताप्लेजुङमा संविधान दिवसको अवसरमा सरसफाई

ताप्लेजुङ असोज २ / ताप्लेजुङमा संविधान दिवसको अवसर पारेर सरसफाई गरिएको छ । विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे बजारमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा पूर्व सासंद तिलकुमार मेन्याङवो,नगर प्रमुख

बिरामी बोकेको जिप खस्दा २ महिने बालकसहित ६ बेपत्ता

संखुवास असोज १ / संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १० ३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एकै परिवारका तीन

२ थान,कटुवा पेस्तोल सहित पक्राउ

झापा, भदौ ३१ / विर्तामोड नगरपालिका-४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान,गोली ४ राउण्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु

तप्लेजुङमा बाल दिवसको अबसरमा शिक्षक विद्यार्थी सम्मानित

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ / ताप्लेजुङमा बाल दिवसका अवसरमा शिक्षक, बिद्यार्थी र निवृत निवृतउन्मुख शिक्षकलाई एकसाथ पुरस्कृत तथा सम्मान गरिएको छ । दिवसका अवसरमा आइतबार फुङ्लिङ नगरपालिकाले एक कार्यक्रमको

ताप्लेजुङमा डेङ्गुबिरुद्ध सचेतना अभियान सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २८ / ताप्लेजुङमा पनि डेङ्गुको सङ्क्रमण देखिन थालेपछि डेङ्गुविरुद्ध सचेतना अभियान सुरु गरिएको छ । डेङ्गु रोगबाट बच्न तथा यसको सङ्क्रमण फैलन नदिने उद्देश्यले सचेतना अभियान

विप्लव नेतृत्व नेकपाद्धारा शैक्षिक संस्थामा बम बिष्फोट

सुनसरी भदौ २० / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली

ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु

प्रयास लिम्बू ताप्लेजुङ, भदौ १७ / ताप्लेजुङमा दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै बजार अनुगमन गर्न सुरु गरिएको छ । उपभोक्ता हित विपरीतका कार्य भएको पाइएमा ठाउँका–ठाउँ कारबाही गर्नसक्ने सम्मको अधिकार पाएको

वडा कार्यालयमै छुरा प्रहार,

झापा भदौ १८ / झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय

लिम्बू मञ्च ताप्लेजुङको नयाँ कार्यसमिति चयन

प्रयास लिम्बू ताप्लेजुङ, भदौ १४ / लिम्बू बिद्यार्थी मञ्च ताप्लेजुङको शनिबार अबेर सकिएको नवौं जिल्ला अधिवेशनले सरोज मादेन अध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यद्वयमा

टानको महासचिवमा पिके शेर्पाले उम्मेदवार दिने,को हुन् ? किन दिँदैछन् ?

काठमाडौं भदौ १२ / पिके शेर्पा कन्चनजंगा क्षेत्रमा कमजोर आर्थिक तथा सामाजिक अवस्था भएको परिवार जन्मिएका व्यक्ति हुन् । पारिवारिक अवस्था कमजोर भएको कारण उनले राम्रोसंग शिक्षा लिन भने पाएनन्

पर्यटन वर्षलाई सहयोग पुग्ने खालको कार्यक्रम गर्छौं

प्रयास लिम्बू ताप्लेजुङ भदौ १० / ताप्लेजुङमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) सहित दुई संस्थाले पर्यटन वर्ष २०२० लाई सघाउ पुग्ने खालका कार्यक्रम गर्ने भएका छन् । फेकोफन जिल्ला