भलिवल

पुषे मेला स्वर्ण महोत्सव २०८० : भलिबल प्रतियोगितामा मुकेश मेमोरियल ताप्लेजुङ र पाथिभरा टाइगर फाइनलमा

साहारा लङ्वा लिम्बूताप्लेजुङ । पुषे मेला स्वर्ण महोत्सव २०८० मा जारी अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगितामा पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा प्रवेश गरेको हो

सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा / चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा

सभामुख भलिबल प्रतियोगिता: विभागीय टोली अब्बल

रोल्पा / सदरमुकाम लिवाङमा शनिबारदेखि शुरु भएको प्रथम राष्ट्रिय सभामुख कप भलिबल प्रतियोगितामा प्रदेश टोलीको तुलनामा विभागीय टोली सशक्त देखिएका छन् । आइतबार भएका सबै खेलमा विभागीय टोली विजयी भएका

लिखुलाई भलिवल उपाधि

सुनकोशि गाउँपालिकाले आयोजना गरेको प्रथम मूलखर्क कप भलिबलको उपाधि लिखु गाउँपालिकाले  जितेको छ । सोमबार फाइनलमा चम्पादेवी गाउँपालिकालाई २५-२१, २५-१९,२५-२० को सोझो सेटमा पराजित गर्दै लिखुले उपाधि जितेको हो ।

एनपी महिलाई भलिबललाके ग्लोबल आइएमईको साथ

काठमाडौं / चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय

नेपालले सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई पराजित गर्नै पर्ने बाध्यता

काठमाण्डौं  / नेपाली राष्ट्रिय भलिबल टोली सियाली भलिबल महासंघ एभीसी सेन्ट्रल जोन प्रतियोगिताको पहिलो खेलमै आयोजक बंगलादेशविरुद्ध पराजित भएको छ। नेपाल शनिबार भएको उद्घाटन खेलमा आयोजक बंगलादेशसँग २६(२४, १८(२५, १४(२५,

नेपाल कर्मसको सहज जित

काठमाण्डौँ / त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस सष्ट्रिय भलिबल प्रतियोगितामा मंगलबार नेपाल कर्मश क्याम्पस मीनभवनले शंकरदेव क्याम्पस पुतलीसडकलाई ३–० को सेटमा हराएको छ । अर्को खेलमा सुर्खेत शिक्षा क्याम्पसले आरआर

नेपाली राष्ट्रिय भलिबल टोलीमा ५ नयाँ अनुहार

काठमाडौं, २५ चैत्र /  चौथो एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार प्रारम्भिक प्रशिक्षणमा रहेका २१ जना खेलाडीबाट ५

दीलको पहिलो प्राथमिकता भलिबल

बागलुङ, २२  चैत्र / नेपालको पुरुष भलिबलको चर्चा गर्दा गत वर्ष माल्दिभ्समा प्राप्त गरेको सफलताको छुट्दैन । कारण थियो नेपालले अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँन थालेको झन्डै ४ दशकपछि पहिलो पटक पदक

खुल्ला पुरुष भलिबलः दी फेमस महेन्द्र दल गण फाइनलमा

भरतपुर: दी फेमस महेन्द्र दल गण भरतपुरको टोली पद्मोदय खुल्ला पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । भरतपुर–२२ स्थित पद्मोदय युवा क्लबको आयोजनामा पदमपोखरीमा जारी भलिबल प्रतियोगिताको बुधबार सम्पन्न सेमीफाइनलमा