फुटबल

ताप्लेजुङ गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहालाई

प्रतिमा राई, ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका सलहेश युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले उपाधि हात पारेको हो । खेलको ७९ औं मिनेटमा सलहेशका लागि

विश्वकपकी प्रथम महिला रेफ्रीको होस उडाउने सुन्दरता, हेर्नुहोस् ३ फोटो

रुसमा जारी विश्वकपमा एक ब्राजिलियन सुन्दरी असिस्टेन्ट रेफ्रीको भूमिकामा छिन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिकामा पुग्ने प्रथम महिला हुन् । ब्राजिलियन सुन्दरी फर्नान्डो कोलम्बो इलियाना मात्रै २६ वर्षकी छिन्

‘पेनाल्टी मिस हुनु दुःखद थियो, ‘म यसको जिम्मेवारी लिन्छु : कप्तान लियोनेल मेस्सी

 आइसल्याण्डसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समर्थकहरुलाई धैर्यता राख्न आग्रह गरेका छन् । मेस्सीले पेनाल्टी मिस गर्दा सन् २०१८ को विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिना मस्कोमा बराबरीमा रोकियो थियो

ब्राजिलको टोली ज्यादै बलियो

रोस्टोभ, /  विश्वकपको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिल आज समूह ‘ई’मा आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसंग भिड्दै छ । प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् । उनले अग्रपंक्तिमा

आजको कार्टुन

विश्व कप दबेदारहरुको खेल हुँदै, आजको खेल तालिका

काठमाडौं, / सर्वाधिक पाँच पटकको विश्व कप विजेता ब्राजिलले आज सत-प्रातिसत आफ्नो खेलाडी उतार्ने दौमा छ। पिएसजीका सुपर स्टार नेयमारले विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना

अर्जेन्टिनाकालागि मेसी बने ‘खलनायक’

एजेन्सी / फिफा विश्व कपको २१ औं संस्करणमा शनिबार अर्जेन्टिना र आइसल्याण्डबीच खेल भयो। यो रोमाञ्चक खेलमा आइसल्याण्डको टिमले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै मेसी एण्ड कम्पनीलाई नराम्रो झड्का दियो।

अर्जेन्टिना विरुद्ध आइसल्यान्ड

काठमाडौं /  आज समूह ‘डि’ को पहिलो खेलमा विश्वकप दाबेदार /२०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् । विश्वकपमा छनोट हुन

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिवन्ध

तेहरान / इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका

स्पेन र पोर्चुगलको बराबरी, नेपाली समयअनुसार आजको खेल तालिका

सोची, /  समूह बीको स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा ३–३ को बराबरी खेलेका छन् । यस पटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको चौथोे मिनेटमै रोनाल्डोको पेनाल्टी

खेलको अन्तिम मिनेटमा गोल गर्दे उरुग्वेले इजिप्टलाई हरायो

काठमाडौं, ०१ असार । खेलको अन्तिम मिनेटमा गोल गर्दे उरुग्वेले इजिप्टलाई हराएको छ । रसियामा जारी विश्वकपको समुह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा एक मिनेट बाँकी रहदा जोसे मारिया ग्यामिनेजले हेडिङ मार्फत

कसरी पोर्चुगलका युरो–२०१६ का स्टार कसरी १५ अर्बको फ्लपमा परिणत भए ?

पोर्चुगलले भलै दुई वर्षअघि युरोपियन च्याम्पियनसीप जितेको होस्, तर विश्वकपमा त्यतिबेलाको उसको टोली र अहिलेको टोलीमा निकै फरक छ । प्रशिक्षक फर्नान्डो सान्तोषले युरोप विजेता २३ सदस्यीय टोलीबाट १० जना

साफ महिला च्याम्पियनशिपमा ताप्लेजुङबाट अनुस्का शेर्पा र पबित्रा लिम्बु

ताप्लेजुङ, १ अषाढ / दक्षिण एशियाली फुटबल महासंघ साफ को आयोजनामा सन् २०१८ को अगस्ट ९ देखि १८ सम्म भुटानको थिम्पुमा र सन दक्षिण एशियाली फुटबल महासंघ साफ को आयोजनामा