काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै
बार्सिलोना / कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा २ दिनअघि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ बार्सिलोनाको जितमा उनले २ फ्रि किक गोल
मंसिर २४ / रियल म्याड्रिडका पूर्व फरवार्ड / युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन आग्राह गरेका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो
मंसिर २१ / ब्राजिलियन / फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् । हालसालै उनले एक
पेरिस / सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा
टुरिन / बालोन डी ओरको यस वर्षको विजेता केहि दिनमा घोषणा हुँदैछ । यसैबीच इटालियन सञ्चारमाध्यमले क्रिस्टियानो रोनाल्डोले यो वर्ष बालोन डी ओर नजित्ने र अवार्ड समारोहमा पनि उनी नजाने
मंसिर १७ / इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले टोटनह्याम हटस्परमाथि शानदार ४–२ को जित निकालेको हो । आर्सनलका लागि आबुमियाङले दुई तथा एलेक्जेन्डर लाकाजेट्स र लुकास टोरियाले समान एक–एक गोल
बार्सिलोना / स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियल बिरुद २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो । बार्सिलोनाको
काठमाडौं / ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले भिल्लारियललाई आफ्नो घर क्याम्प नोउमा निम्त्याउँदैछ । गत सिजन २६ खेल नहारी जितेको बार्सिलोनाले यसपटक १३ खेल सकिँदा २ खेल हारिसकेको छ
इंग्लिस प्रिमियर लिग अन्तर्गत अपराजित म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३-१ ले पराजित गरेएको छ । सिटीको जितमा सिटीले बर्नार्डो सिल्भाको १६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । बर्नमाउथले पहिलो हाफको
शनिबार, मंसिर १५ / स्पेनिस, पूर्व बार्सिलोनाका फरवार्ड डेविड भिल्ला केहि दिन अघिमात्र अमेरिकी क्लब न्यू योर्क सिटी एफसी छाड्ने घोषणा गरेका भिल्लाले अब जापानी क्लब भिसेल कोबेबाट पूर्व सहकर्मी आन्द्रेस इनिएस्टासँगै
लन्डन / चेल्सीका महान खेलाडी डिडिएर ड्रोग्बाले आफ्नो खेल जीवनमा प्रभाव पार्नेमध्ये फ्रान्क लाम्पार्ड एक रहेको बताएका छन् । ड्रोग्बा र इग्ल्यान्डका लाम्पार्डले ८ वर्ष स्टामफोर्ड ब्रिजमा बिताएका थिए ।
काठमाडौँ / च्याम्पियन्स लिग फुटबल समूह चरणअन्तर्गत गत राति भएको पाँचौं खेलमा इंग्लिस टोली लिभरपुललाई २–१ ले हराएर पिएसजीले अन्तिम १६ मा जाने सम्भावना खुला भएको छ । यदि पिएसजी पराजित