सुनचादी

साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन

दीक्षा राई, ताप्लेजुङ । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक

सयपत्री ज्वेलर्स दरबारमार्ग नयाँ शाखा

काठमाडौँ / नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा वितार गरेको छ । नयाँ शाखाको बलिउडकी अभिनेत्री करिष्मा कपुरले आज उद्घाटन गर्नुभयो । नयाँ शाखा

एक सातामा ४ किलो सुन बरामद !

काठमाण्डौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्। दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट

यसरि बढ्दै छ दिनहुँ दिन सुनको मूल्य

काठमाडौं / बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ । बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार बढेर सुनको मूल्य ५९ हजार ३ सय

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं / आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँ घटेको छ ।बिहीबार बजारमा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुनको मूल्य ह्वात्तै

सुनचाँदी व्यवसायः गरगहना बिक्रीबाट नेपालमा वार्षिक कति हुन्छ कारोबार

काठमाण्डौँ, २६ चैत / सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

काठमाडौँ, २५ चैत / सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार

बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डौँ, २४ चैत / साताको अन्तिम दिन हिजो शुक्रबार सुनचाँदीको भाउ बढेको छ । आज फाइन गोल्ड प्रति तोला १ सय रुपैयाले बढेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको