काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
१० चैत । महिनावारी हुदाँ प्याड लगाउनु र त्यसलाई दिनहुँ फेर्नु निकै झन्झटिलो मानिन्छ । प्याड परिवर्तन गर्नु पर्ने, किनिरहनु पर्ने जस्ता झमेला प्रयोगकर्ता महिलाले व्यहोर्नु पर्ने देखेपछि बेलायतको एक
सिरहा, १० चैत । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द गरियो ।उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि
ताप्लेजुङ, १० चैत्र । नेकपा (एमाले)का केन्द्रीय सचिव तथा सांसद योगेशकुमार भट्टराईले वैशाख महिना भित्रै पाथीभरा क्षेत्रमा केबुलकार निमार्णको शिलान्यास हुने बताएका छन् । गृह जिल्ला ताप्लेजुङ आएर फर्किने क्रममा
काठमाडौं । सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो
काठमाडौँ,१० चैत । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब
काठमाडौं, ९ चैत– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ । बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र
९ फागुन,काठमाडौं।केपी शर्मा ओलीले दुई वर्षभित्र रेल सेवा संचालनमा ल्याउने दाबी गरेका छन् । रेलसँगै नेपालको पानी जहाज चलाएर आफ्नो मजाक उडाउनेहरुलाई जवाफ दिने उनले बताएका छन।शुक्रबार काठमाडौंमा २९
गोरखा, ९ चैत । ८ बुदेँ घोषणा पत्र जारी गर्दै प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा शुक्रबार सम्पन्न भएको छ । ऐतिहासिक जिल्ला गोरखाको गो.न.पा ४
चितवन, ९ चैत । नव गायक उमेश गुरुङको लोक दोहोरी गीत तिम्रो नशालु हेराइले मा–यो भुतुक्कै बजारमा आएको छ । म्यूजिक नेपाल मार्फत यूटुबमा उनले गीत सार्वजनिक गरेका हुन् ।
काठमाडौं, ९ चैत । तामाखानीमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको यात्रु बस मेलम्ची
धनगढी, ९ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल