रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठगमाडौं, चैत २० / वरिष्ठ हास्ँय कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । ६७ वर्षीया उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो ।

करेन्ट लागेर धनकुटामा दुईको मृत्यु

धनकुटा, १९ चैत / हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने

उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान

काठमाडौँ, १९ चैत्र  / खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण

६ नम्बर प्रदेशमा प्राविधिक शिक्षा नीति ल्याइने : मुख्यमन्त्री शाही

सुर्खेत, १९ चैत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा नीति लिइने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल

सिटामोल बाँड्नुभन्दा स्वच्छ खानेपानीका लागि बजेट बढाऊः मन्त्री मगर

बर्दिया, १९ चैत  /  खानेपानी मन्त्री बिना मगरले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बढी बजेट छुट्याउनुपर्ने बताउकी छन् । बर्दियाको मधुवन नगरपालिका-६ स्थित कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता

मोटरसाइकल चोरी गर्ने पक्राउ

धनगढी, १९ चैत (रासस) / वडा प्रहरी कार्यालय धनगढीको टोलीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय दिनेश राना, सोही ठाउँका २२ वर्षीय रामखिलन

थुनामा रहेका दुईजना कैदी सर्वोच्च अदालतद्धारा निर्दोष ठहर

नुवाकोट, १९ चैत /  फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् । पञ्चकन्या गाउँपालिका वडा नंं ४ थप्रेकका

जापानी राजदूतद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

भक्तपुर, १९ चैत / नेपालका लागि जापानका राजदूत मासासी ओगावाले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको मध्यपुर थिमिका सम्पदाको अवलोकन गर्नुभएको छ । मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख मदनसुन्दर

मलेसिया जानेको संख्या बढ्यो फागुनमा मात्र १,०५०५१ जना

काठमाडौँ, १९ चैत /  गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक

युवालाई विकास र समृद्धिमा लगाउनुपर्छ : खेलकुद मन्त्री जगत विश्वकर्मा

काठमाडौंँ, १९ चैत /  युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताउनुभएको छ ।राष्ट्रिय युवा परिषद्, नेपालले आज यहाँ आयोजना गरेको

गर्मीमा चीसो पानी पिउनुहुन्छ रु यस्ता छन् बेफाइदाहरु

सोमबार, १९ चैत्र २०७४ / गर्मीको समयमा धेरैको ध्यान चीसो पेय पदार्थहरुमा जान्छ । जसबाट आनन्द पनि आउँछ । तर त्यसबाट स्वास्थ्यमा पार्ने प्रभावका बारेमा भने धेरैले चासो राख्दैनन् ।

कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही

काठमाडौं, १९ चैत / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काजमा खटाइएको शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिँदै हाजिर नभए कारबाही अघि बढाउने चेतावनी दिएको छ।प्रदेश प्रमुखको कार्यालय,