रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

अजरबैजानको राष्ट्रपतिमा अलियेभ चौथो कार्यकालका लागि निर्वाचित

बाकु / अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उहाँले कुल मतको ८६.३ प्रतिशत मत ल्याउनु भएको

अदालतमा भ्रष्टाचार: तीन तलाको भवनमा सात तलाको लिफ्ट !

काठमाडौं / बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ

डा. भट्टराई भारत एक साता को लागी जाँदै

काठमाडौं / नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार भारत जाँदै छन् । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा.भट्टराई

खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा : शिक्षामन्त्री पोखरेल

महोत्तरी / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताएका छन् । फाइल तस्बिर । विभिन्न शिक्षक संगठनले बिहीबार बर्दिबासमा आयोजना गरेको शुभकामना

प्रधानमन्त्री केपी शर्मा र एडिबीका उपाध्यक्ष विच भेटवार्ता

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गर्नुभएको छ । दुईदिने नेपाल भ्रमणका आउनुभएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गर्नुभएको हो । उपाध्यक्ष झाङले

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

सुरुङ्गा, झापा / आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा

प्रदेश नं १ मा एक अर्बको बजेट प्रस्तुत

विराटनगर / प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो

कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने

त्रिपुराकोट, डोल्पा, २९ चैत / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताउनुभएको छ । प्रधानमन्त्रीको त्रिपुरासुन्दरी

बेलायतद्वारा सुरक्षा परिषद्को बैठक बोलाउन माग

 संयुक्त राष्ट्रसंघ, न्युयोर्क / बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ । गत महिना रूसका पूर्व गुप्तचर र उहाँकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

इस्तानबुल / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच सिरियामा जारी रहेको

सिरिया: ‘कारबाहीको विषयमा गोप्य छलफल हुँदै ‘

ट्रम्प प्रशासनले सिरियाविरुद्ध सैन्य हमला गर्नेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ। ह्वाइट हाउसले सिरियाको डुमा क्षेत्रमा सरकारी फौजले गरेको भनिएको रासायनिक हमलाप्रति कसरी प्रतिक्रिया जनाउने भन्नेबारे सबै विकल्पहरू छलफलको क्रममा

पुलबाट खसेर एकको मृत्यु

 अछाम / अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट