काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
ताप्लेजुङ संबादाता ताप्लेजुङ / सदरमुकाम फुङलिङमा मोटरसाईकलको ठक्करवाट एक वालिका घाईते भएकी छिन् । फुनपा- २, जोरवाटो भन्ने स्थानमा को १८ प ७६९९ नम्वरको मोटरसाईकलले पौदल यात्री याङगी शेर्पाकी छोरी
ललितपुर / सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज कटुवाल दहमा जात्रा मनाइँदैछ । भारतको कामरुकामक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको दिन भएकाले यो दिन उत्सवका रुपमा मनाइने गरिएको मूल पुजारी कपिल
काठमाडौँ, ३ वैशाख / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको
चितवन / चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा दुर्घटनाका कारण ९७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार १९५ वटा सवारी दुर्घटनामा परी मृत्यु भएको
शीतलपाटी, सिन्धुली, ३ वैशाख / महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला । तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना
काठमाडौं / पार्टी एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता सम्पन्न भएको
सल्लेरी, सोलुखुम्बु, ३ वैशाख / सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । आइतबार औं पचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको
काठमाडौं / नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका विषयमा निर्णायक छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आरामका लागि भोटेकोसी किनारको
बागलुङ / यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र
काठमाडौं, ३ वैशाख / संयुक्त विद्यार्थी संगठनले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी
कलकत्ता / सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ
चितवन / पछिल्लो समय चितवनमा व्यवसायिक कफी खेती सुरू भएको छ । कृषि क्षेत्रका लागि पकेट जिल्लाको रुपमा मानिने चितवनमा केही समय यता व्यवसायिक रूपमै कफी खेती सुरु भएको हो