रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सार्वजनिक यातायात नचलाउने ७३ जनालाई पक्राउ

काठमाडौँ, २१ वैशाख / सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०,

सवरुन खातुनले दिईन तिम्ल्याहा शिशुको जन्म

वीरगञ्ज / नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज बाट एक महिलाले तिम्ल्याहा बच्चाको जन्म दिएकी छिन् । पहिलो सन्तानको रुपमा छोरी जन्माएकी पर्साको रतनपुर घर भएकी २७ वर्षीया सबरुन खातुनले यस पटक

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

स्टकहोम, स्वीडेन / यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ ।

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल /  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुग्नुभएको समाचार छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

चितवन / आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो

किन गरिन त मेयरले आत्महत्याको प्रयास,?

काठमाडौं / बिहीबार अपरान्ह चार बजे पोखराको फेवातालमा स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले आत्महत्याको प्रयास गरेकी छिन् ।,उपमेयर क्षेत्रीले आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर फेवा तालमा हाम फालेको

आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

आग्रा, भारत २१ वैशाख / उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ । बुधबार रातिदेखि आएको सो आँधीका

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

काठमाडौँ, २१ वैशाख /  सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको

एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरीमा फस्ने खतरा:अध्यक्ष प्रचण्ड

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ठ एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरीमा पर्ने खतरा रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्लमाक्सको जन्म द्धिसतवार्षिकी समारोहलाई सम्बोधन गर्दे मुलुक,

गृहमन्त्री थापाको निर्देशनपछि, यातायात व्यवसायी धमाधम पक्राउ,उपाध्यक्ष र महासचिव समातिए

काठमाडौं, २१ बैशाख / गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि सिण्डिकेट कायम हुनु पर्ने माग राख्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले धमाधम पक्रिन थालेको छ । सिण्डिकेट माग गर्दै आन्दोलनमा उत्रिएका

बस नचलाउने समितिका पदाधिकारीलार्इ पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन

काठमाडाैं ।  गृहमन्त्री रामबहादुर थापा बादलले यातायात बन्द गर्ने समितिका पदाधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले अाज बस नचलाएपछि गृहमन्त्री बादलले यस्तो निर्देशन

चीन भारत जोड्ने तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

बेनी, म्याग्दी, २१ वैशाख / कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र र चीन भारत जोड्ने अन्तरदेशीय सञ्जालअन्तर्गत व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको