रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

काठमाडौँ / उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ। गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका

गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन

काठमाडौँ, /  गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको

इरानी विदेशमन्त्री भारत जाने

तेहरान / इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्नुहुने भएको छ । उहाँ द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लाग्नुभएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको

आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने

– प्रभाषचन्द्र झा विराटनगर / गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा

अन्ततः फोरम सरकारमा आउने, नेकपा र फोरमबीच सहमति [सहमति–पत्र सहित]

काठमाडौं / अन्ततः संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा

अन्तत : विवाहको २० वर्षपछि पत्नीसँग छुट्टिए बलिउड अभिनेता अर्जुन रामपाल

एजेन्सी / बलिउड अभिनेता अर्जुन रामपाल विवाहको २० वर्षपछि पत्नीसँग अलग भएका छन् ।लामो समय देखि उनी दुईको सम्बन्धमा खटपट चलेको थियो। रिर्पोटका अनुसार दुबैको सम्बन्धमा दूरी ल्याउन ऋतिक रोशनकी

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

पाँचथर / पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

वासिङ्टन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ

साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

पथरी, मोरङ / साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा

उपत्यकामा रगत अभाव

काठमाडौं / काठमाडौं उपत्यकामा रगत अभाव भएको छ । मागको तुलनामा अत्यन्तै न्युन परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्रसञ्चार केन्द्रले जनाएको छ

बबरमहलबाट घुससहित नायब सुब्बा पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा जुनेश सापकोटालाई रु १० हजार घुससहित पक्राउ गरिएको छ। आयोगका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार एक

इजिप्टको अदालतद्वारा यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

काएरो, इजिप्ट /  इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको