रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत

खजुरा, बाँके / आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन्

युवालाई बाँदर समात्ने जागिर

पर्वत / बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको

तीन वर्षमा बाढीपीडितमुक्त बनाइने

गुलरिया, बर्दिया / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फाइल तस्बिर यहाँ आज गरिएको अनुगमनका क्रममा उहाँले भौतिक

फेवातालमा डुबेको दश दिनपछि शव फेला

पोखरा /  फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । फाइल तस्बिर यही जेठ १३ गते पाँच

बिभिन्न मुलुकबाट १० राजदूतलाई ओली सरकारले फिर्ता बोलाउँदै

काठमाडौं / नेपाल कम्युष्टि पार्टी (नेकपा) ले विभिन्न १० मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी थालेको छ । कार्य दक्षतामा समस्या देखिएको भन्दै १० वटा देशबाट राजदूत फिर्ता बोलाउन लागिएको समाचार

न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

-प्रयास लिम्बू ताप्लेजुङ, २३ जेठ / ताप्लेजुङका द्वन्द्व पीडितले अहिलेसम्म पनि न्याय नपाएको गुनासो गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालले बुधबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पीडित तथा

ट्याक्टर दुर्घटनामा चालकको घटनास्थल मै मृत्यू, सहचालक घाइते

-पदम श्रेष्ठ ताप्लेजुङ, २३ जेठ / ताप्लेजुङको सदरमुकामबाट पाथिभरा याङवरक गाउँपालिका तर्फ वालुवा लिन जाँदै गरेको ९५६६ नंम्वरका ट्याक्टर वुधवार दिउँसो अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ भने

प्रचण्डको घरबेटी‘ ठेकेदार’लाई पनि कारबाही हुन्छ : बादल

काठमाडौं / गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले छोटो अवधिमा विकास

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

रुपन्देही / सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ । सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा

विद्युतीय पोल प्रयोगमा नआउदा अलपत्र-ताप्लेजुङ

-पदम श्रेष्ठ ताप्लेजुङ /  आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीमा विगत ७ बर्ष अघि विद्युतिकरणको लागि भन्दै खरिद गरेका विद्युतको पोल विद्युतिकरण नहुँदा अलपत्र परेको छ । सात बर्ष अगाडी गा।वि।स।

जथाभावी फोहर फाल्ने सरकारी कार्यालयलाई चेतावनी

काठमाडौँ, /  वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल

नारायणगढ–मुग्लिङ सडक पूरै कालोपत्र, हट्दैछ यात्रुको सास्ती

चितवन /  नारायणगढ–मुग्लिन सडक खण्डमा सकसले यात्रा गर्दै आएका सर्वसाधरण अब यो सास्तीाट मुक्त हुने भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सकिएको छ । नारायणगढ–मुग्लिन सडक