रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

प्रा. डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ / वरिष्ठ न्यूरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ

दूध र दहीमा दिसामा पाइने जीवाणु

काठमाडौं / उद्योगहरूले उत्पादन गरेर बजारमा बेच्न पठाएको प्रशोधित पानी, दूध र दहीमा दिसामा पाइने हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । विभिन्न

तमोर नदीमाथिको पुल भदौ २० भित्र निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही

ताप्लेजुङ / जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माण आगामी भदौ २० गतेभित्रै सम्पन्न नगरे ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ हुँदै

फिफा विश्वकप-५ दिन बाँकी, नेपाली समयअनुसार खेल तालिका

काठमाडौं , / विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा ३२ देश सामेल छन् । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ,जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि

सगरमाथा नाप्न २७ करोड

काठमाडौं / विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आजको नोपल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ । मापन प्रक्रियालाई टुंग्याउन सरकारले

अध्यक्ष गुरुङद्धारा ४ बालबालिकाको अभिभावकत्व ग्रहण,दुई बालबालिकालाई कक्षा ८ सम्मको पढाई खर्च व्यहोर्ने

इच्छाकामना, २५ जेठ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । दोश्रो चरणको भर्ना अभियान अन्तरगत अध्यक्ष गीता कुमारी

परराष्ट्रमन्त्री शनिबार मंगोलिया जाने

काठमाडौँ, / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन शनिबार मंगोलिया प्रस्थान गर्नुहुनेछ । फाइल तस्बिर यही जेठ २८ र २९ गते हुने उक्त बैठकमा सहभागी

फोनमा आयो यस्तो विज्ञापन, क्लिक गर्नासाथ गयो २० लाख रुपैयाँ

एजेन्सी / हामीले फोनमा विभिन्न वेबसाइट, एप चलाउँदा विभिन्न विज्ञापनहरु आउँछन् । हामीले कतिपय विज्ञापन जानेरै क्लिक गर्छौं, केही विज्ञापनमा भने झुक्किएर पनि क्ल्कि गरिन्छ । यही चक्करमा मुम्बइका एक

प्रधानमन्त्री मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ : राजनाथ

जम्मु, भारत / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृह मन्त्री राजनाथ सिंहले बताउनु भएको छ । प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि

थुम्बेदिनमा मलेरिया रोगी छैनन्

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ जेठ /  जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जिल्लाको थुम्बेदिनमा मलेरिया रोगी नभएको पुष्टि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. ६ साविक थुम्बेदिन

ट्र्याक्टरमा घरनै बोकेर जर्मनीका ७० वर्षीय वृद्ध विश्वकप हेर्न रसिया जाँदै

२५ जेठ,/ १० दिनमा त पुग्छु ।’ पोल्याण्ड र बेलारुसको बोर्डरमा भेटिएका एक वृद्धले भने । उमेरले ७० वर्ष पुगेका उनी पूर्वतिर लागिरहेका थिए । बेलारुसमा चालकहरूले भेटेका जर्मनीका यी

कुलेखानीेको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत् उत्पादन

  काठमाडौँ, /  नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । फाइल तस्बिर स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने