काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
क्वालालम्पुर / मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् । इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा
समारा, / विश्वकप २०१८ को अन्तिम १६ को पांचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हरएको छ । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न असफल भएको थियो । नेयमारले विलियनको असिस्टमा खेलको
धनगढी / अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा नदीमा बढेको पानी गाउँमा पस्दा भजनी नगरपालिका र आसपासका २२ घर परिवार विस्थापन भएका छन् । सो क्षेत्रका काँन्द्रा, काँडा र पथरैया
ताप्लेजुङ, १८ असार / ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित एक बिद्यालयको विद्यालय व्यवस्थापन समितिले नियमित उपस्थित नहुने शिक्षकको तलब निकासा नगर्न गाउँपालिका कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । आठराई त्रिबेणी
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८ असार / ताप्लेजुङमा पाँच दिने आधारभूत ग्रामीण पत्रकारिता तालिम सुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय
पर्सा / दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन्। महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली,
महोत्तरी / महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६
काठमाडौँ / रुपक सापकोटाले झापाबाट फेसबुक लाईभ गरे, २५ माघ ०७३ मा । जसमा एक बालकले उत्साही हुँदै गीत गाएका छन् । सुरताल नमिले पनि स्वर मीठै छ ।
रुकुम / रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको
आवु धावी, संयुक्त अरब इमिरेट्स / संयुक्त राष्ट्रसङ्घले यमनी हुथी विद्रोहीसँग वार्ताका लागि कुटनीतिक पहल गर्ने आग्रहसँगै हुथी नियन्त्रित यमनी बन्दर्गाह शहर होडैडामा भइरहेको कारबाहीलाई रोकेको संयुक्त अरब इमिरेट्स (यूएई)ले
काठमाडौँ / मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ । मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले
काठमाडौँ / प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो । आईतबार सुनसहित सिन्धुलीपाल्चोकका