रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

विपद् व्यवस्थापन अभ्यासमा सेना

रामपुर, पाल्पा / गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ । जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका

क्यानडामा सन्दीप एक्लैको केहि लागेन

काठमाडौं / सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । तर, उनको टोली मान्ट्रियल टाइगर्सले अर्को खेलमा पराजय भोग्दै यात्रा टुंग्याएको छ । मोन्टियललाई

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक / थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको

तेस्रो दिनको कडा मेहेनत पश्चात थाईल्यान्डको गुफामा फसेका बाँकी सबैको सकुशल उद्धार (भिडियो सहित)

उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पनि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ। थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको

आफ्नो भाषामा चेपाङ यूवायूवतीहरुको आकर्षण बढ्दो छ : अध्यक्ष जितेन्द्र चेपाङ

हिरालाल गुरुङ चितवन, २७ असार । नेपालमा सिमान्तकृत भित्र पर्ने चेपाङ समुदायको संख्या २०६८ को जनगणना अनुसार ६८ हजार ३ सय ९९ रहेका छन् । चेपाङ आफ्नै मौलिक संस्कृति भेषभुषा

लाईसेन्स छपाईमा चरम लापरबाही !

काठमाडौं / यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ । ठुलो भर्याङस्थित

भीरबाट लडेर ५५ को मृत्यु !

काठमाडौं / भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ । पहडी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो

वरिष्ठ नेता नेपाल चीन प्रस्थान

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको

बेल्जियमलार्इ एक सुन्यले पराजित गर्दै फ्रान्स फाइनलमा

रसिया, असार २७ / बेल्जियमलाई पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको छ। फ्रान्स बेल्जियमलाई १ गोलले पराजीत गर्दै फाइनल प्रवेश गरेको हो। बार्सिलोनाका स्टार डिफेन्डर सामुअल उम्टीटीले

भूमिहीन र सुकुम्वासीको समस्या समाधान हुन्छ : मन्त्री खनाल

काठमाडौँ / कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले फेरि नदोहोरिने गरी भूमिहीन र सुकुम्वासीको समस्या समाधान गरिने बताउनुभएको छ । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा कास्कीबाट आएका अखिल नेपाल सुकुम्बासी

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

टोकियो / जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार

पत्रकार गौतम पुरस्कृत

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २६ असार / ताप्लेजुङस्थित फुङ्लिङ नगर पालिकाले यस वर्षदेखि प्रदान गर्न सुरु गरेको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत हुनुभएको छ । फुङ्लिङ नगरपालिका कार्यालयले