रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

पूर्वराज्यमन्त्री आलमको निधनमा शोक प्रस्ताव

काठमाडौँ, १ साउन / राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

भक्तपुर / भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक

ट्रम्प र पुटिनबीच फिनल्यान्डको राजधानी हेलसिंकीमा भेटवार्ता

बीबीसी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डको राजधानी हेलसिंकीमा भेटवार्ता भयो ।ट्रम्प र पुटिनबीचको यो भेटबारे धेरै प्रकारका प्रश्न उब्जिएका छन् । रूस र संयुक्त राज्य

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

काठमाण्डौं, साउन १ / नेपाल कम्युनिष्ट पार्टीका नेता तथा धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बा लिम्वुको निधन भएको छ । केही दिन यता काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको अस्पतालमै मंगलबार

कांग्रेस गुट उपगुटमै सीमित !

काठमाडौँ / मलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ । गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु पर्नाको एउटा प्रमुख कारण गुट उपगुट

नेकपाः महाधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ, १ साउन / नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले

म्याग्दीको दग्नाम तोयमा सडक भासियो, सवारी आवागमन ठप्प

१ साउन, म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज, १ साउन /  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण

सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दै

बर्दिवास, १ साउन / महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४/७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा

स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु

बाँके, १ साउन / बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु

विश्व कप फाइनलको पेनाल्टी नियम बिपरित

लन्डन, / प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् ।   ३८ औं मिनेटमा इभान पेरिसेचको ह्यान्ड भएको भन्दै

आज साउने संक्रान्ति पर्व मुलुकभर भब्यरुपमा मनाइदै

काठमाडौँ, १ साउन / आज साउने संक्रान्ति अर्थात् हिन्दू धर्मालम्बीहरुको एउटा पवित्र महिनाको सुरुवातको दिन हो आज । आजकै दिनबाट एक महिनासम्म हिन्दू धर्मालम्बीहरुले विभिन्न शिवालयमा गएर पवित्र आत्माले भक्ति