रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

उर्लाबारी, मोरङ / कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा

सडकको दुरावस्थाले सास्ती

संखुवासभा / चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि

अवैध रूपमा तेस्रो मुलुक जाँदै गरेका १६ नेपाली महिलालाई नयाँदिल्लीबाट फर्काइयो

बाँके, २४ साउन / अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म

काठमाडौं, साउन २४, / मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन्

मृत्यु भए ५ हजार, जन्मँदा १ हजार !

ओखलढुंगा / जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । सामाजिक

प्रियंकाको यस्तो छ नयाँ रणनीति

काठमाण्डौं साउन २४,/ नायिका प्रियंका कार्कीले तत्कालका लागि मिडियासँग कुराकानी नगर्ने रणनीति बनाएकी छन्। आयुष्मान जोशीसँग टिकाटालो गरे लगत्तै सार्वजनिक भएको ‘कथा काठमाडौं’ को गीतले प्रियंकाको मात्र होइन, आयुष्मानको जीवन

अब नोटमा केरमेट गरे जेल

काठमाडौं / नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न

रोनाल्डोले भिनिसिअस जुनियरको डरले रियल मड्रिड छोडे

काठमाडौं , /  रियल मड्रिडका पूर्वस्टार क्रिस्टियानो रोनाल्डोले गत जुलाईमा क्लब छोड्दै चार वर्षे सम्झौतामा इटालीको युभेन्टस गएको छ। स्पेनको च्याम्पियन क्लब रियल मड्रिड छोडेर किन युभेन्टस गए त रोनाल्डो 

कोरियामा काम गरी फर्केका कामदारका लागि भाषा परीक्षा भदौमा हुने

काठमाडौँ, २३ साउन /  रोजगार अनुमति प्रणाली (इपिएस ) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस

यू १५ महिला साफ च्याम्पियनसिपमा ताप्लेजुङ,मेरिङ्गदेनको अनुस्का सम्मिलित टोली बिहीबार उत्रर्दै

काठमाडौं , /  यू १५ महिला साफ च्याम्पियनसिपमा ताप्लेजुङ, मेरिङ्गदेनको   अनुस्का शेर्पा सम्मिलित महिला टोली उच्च मनोबलका साथ बिहीबार उत्रर्दैछन् ।  यू १५ महिला साफ च्याम्पियनसिपमा  भुटानमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा

एक अध्ययन रिर्पोटले देखाए, यस्तो अवस्थामा युवतीहरूले एकदमै बढी यौन सम्पर्क गर्न खोज्छन

एजेन्सी / महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ । एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । यौन

सडकमै शिशु जन्मियो

इलाम / एक महिलाले सडकमै शिशु जन्माउनुभएको छ । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले आज दिउँसो सडकमै शिशुलाई जन्म दिनुभएको हो । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै