रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

अध्यक्ष बन्ने दौडमा नेकपा ताप्लेजुङका आधा दर्जन नेता

काठमाडौं २ साउन /  नेपाल कम्युनिष्ट पार्टी नेकपा ताप्लेजुङको जिल्ला कमिटीमा रहने नेताहरुको नामावली प्रदेश कार्यदललाई जिल्ला कमिटीले बुझाएको छ । यस नेताहरुको नामावली संंगै जिल्ला अध्यक्ष हुने नेताहरुको दौड पनि

एशियाली खेलकूद आजदेखि, ४५ देशले भाग लिदै, नेपालले २९ खेलमा सहभागिता जनाउँदै

काठमाडौँ २ भाद्र/  एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ। नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

लहान, २ भदौ / श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार

प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रमको राज्यमन्त्रीद्वारा विरोध

भदौ २,काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्ने कार्यक्रमको, त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले सो सम्बोधनको विरोध गरेका छन् । राज्यमन्त्री सुरेश मण्डलले

नागरिकता ऐन : माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता गरिदैँ

बीबीसी / नागरिकता सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयेकमा भएका विरोधलाई सम्बोधन गर्ने गरी संसदमा संशोधन प्रस्ताव दर्ता गराएको सासंदहरूले बताएका छन्। संसदमा दर्ता भएका २२ संशोधनमध्ये अधिकांशले

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, शनिबार सपथग्रहण

काठमाडौँ,२ भदौ / पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो

सिरीजंघा गाउँपालिका वडा नंं १ सिनाम पुर्ण खोप युक्त वडा घोषणा

काठमाडौं २ साउन / सिरीजंघा गाउँपालिका वडा नंं १ सिनामलाई पुर्ण खोप युक्त वडा घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी वडा लाई पुर्ण खोप युक्त वडा घोषणा

दुई कामु प्रधानन्यायाधीश

काठमाडौ / मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको दिन शुक्रबार दुई जनाले कामु प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका

वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

नयाँ दिल्ली, भारत /  हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उहाँको अन्त्येष्टि गरिएको

लियोनल मेसीले आन्द्रे इनिएस्टा, जाभी र कार्लेस पुयोल्को मार्गलाई पिछा गर्दै

बार्सिलोना / बार्सिलोनाको नयाँ कप्तान लियोनल मेसीले आन्द्रे इनिएस्टा, जाभी र कार्लेस पुयोल्को मार्गलाई पिछा गर्दै बार्सिलोनाको कप्तान हुनु सौभाग्य भएको बताएका छन्। इनिएस्टाले बार्सिलोना छाडे पछि अर्जेन्टिनी स्ट्राइकर लियोनल

बाँझो जमीन राख्नेलाई जरिवाना

काठमाडौँ / रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँका

स्पेनिस लिगका खेल स्पेनबाहिर पनि हुने

म्याड्रिड / स्पेनिस लिगको नियमति सिजनको खेल संयुक्त राज्य अमेरिकामा हुनसक्ने भएको छ। बिहिबार लिगले बताए अनुसार उत्तर अमेरिकामा फुटबल विकासको निम्ति खेलकुद र मनोरञ्जन समुहसंग सहकार्यको १५ बर्षको उपलक्ष्यमा