रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

फेरी आलोचनामा तानिए रोनाल्डो

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो व्यवहारका कारण फेरि आलोचनामा तानिएका छन् । गत राति घरेलु लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा टोटनह्यामसँगको खेल दौरान रोनाल्डोले

नक्कली ड्राइभिङ लाइसेन्स परीक्षण गर्ने १९८ थान स्मार्ट कार्ड प्रहरीलाई हस्तान्तरण

काठमाडौं । अबदेखि नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ् लाइसेन्स) बोक्ने कारवाहीमा पर्ने भएका छन् । यातायात व्यवस्था विभागको कार्यालयले औँठा छापसहितको स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको

नेपाली बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज बुधबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०८ रुपैयाँ

सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज जिल्ला अदालत

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती याम्फेवा खोला छेउमा भएको दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय

चामल बाँडेपछि सहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत दाङको थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेको भन्दै आयोगले मन्त्री चौधरीलाई

शताब्दी पुरुष जोशीको निधन : सरकारले एक दिन राष्ट्रिय बिदा दिने

काठमाडैं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय बिदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन

देउवालाई एकीकृत समाजवादीले भोट नदिने

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट नहाल्ने भएको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उठेका देउवाको साटो

गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय

काठमाडौं । सरकारले महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध

सञ्चारमाध्यममा आचारसंहिता पालना भए नभएको अनुगमनबारे आयोगले काउन्सिललाई पठाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भएरनभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय गरेको

इष्टर्न हाईड्रोपावरको आईपीओ निष्कासनमा आयो, कति कित्ता ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो । कम्पनीले यसअघि

देउवाले गरे जसपाका चार मन्त्रीलाई बर्खास्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले उनीहरुलाई हटाएका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरु राजेन्द्र