रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

गरीबी निवारण अन्त्य गर्न बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुने : प्र.म. ओली

काठमाडौँ, १२ भदौ / प्रधानमन्त्री   केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो

जापानले बनायो चीनका लागि विद्युतीय कार

काठमाण्डौं भदौ १२,/ जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन्। एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल सिल्फीुको ब्याट्रीले चल्ने कार

बालबालिका सम्बन्धी विधेयक पेश

काठमाडौँ, १२ भदौ / राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गर्नुभएको हो ।बैठकमा कानून, न्याय

प्रतिनिधिसभाका उपसभामुखले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि पहल गर्ने

उर्लाबारी, मोरङ १२ भदौ / प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ ।गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल, उर्लाबारीले

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीओली को आग्रह

काठमाडौँ, १२ भदौ / धानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानको ३३

इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ / देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल

विद्यालय हिँडेका बालक बेपत्ता

    गौशाला, १२ भदौ / विद्यालय हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी

खुलामञ्च चार दिन बन्द

काठमाडौँ /पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि

पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

मस्को / रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय

बिमस्टेकका लागि चिटिक्क राजधानी, हेर्नुहोस यि १० तस्विरहरु (फोटो फिचर)

अरुण पोस्ट संवाददाता काठमाडौं, १२ भाद्र / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक

निर्मला हत्याकाण्ड : प्रहरी कहाँ–कहाँ चुक्यो ?

काठमाडौ‌ भदौ १२/ १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे

बिमस्टेक सुरक्षाको फ्रन्टलाईनमा सेना, १८ हजार सुरक्षाकर्मी !

काठमाडौं / बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन लक्षित सुरक्षार्थ प्रयोजनका लागि ४ वटै सुरक्षा निकायबाट करिव १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् ।विमस्टेकको वर्तमान