रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

काठमाडौँ, / एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा

एकै बेडमा ३ गर्भवती, चाप थेग्न नसक्दा चिकित्सक हैरान

काठमाडौँ, / पर्याप्त बेड नहुँदा पनि कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा प्रसुतीका बिरामीको बिजोग भएको छ । दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने र कतिपयलाई भुइँमै उपचार गराउनुपर्ने

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौँ, १७ भदौ /  भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी

सेनाको शिविरमा बोको हराम समूहको आक्रमण : ३० सैनिकको मृत्यु

कानो, नाइजेरिया, भदौ, नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा कम्तीमा ३० सेनाको मृत्यु भएको छ । छुट्टाछुट्टै दुई सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार

यति एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकशुल

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ढल्ब्ज्ध्’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको

गुण्डा नाइके दावा लामा दिल्ली एयरपोर्टबाट पक्राउ

काठमाडौ‌ भदौ १७,/ कांग्रेस भातृ संगठन तरुण दलका काभ्रे जिल्ला अध्यक्ष दावा भनिने जितेन्द्र तामाङ भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। सिलगुडीस्थित बागडोगरा विमानस्थ उड्न लागेका उनलाई

बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ – उपसभामुख

काठमाडौँ /  उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले अहिलेकै अवस्थामा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ महिला विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपसभामुख

बलात्कारी पक्राउ

कञ्चनपुर, / कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही

नेपालको साफ च्याम्पियनसिपमा सेमिफाइनल पहिलो लक्ष्य – प्रशिक्षक महर्जन

काठमाडौं  /  बंगलादेशमा  हुने साफ च्याम्पियनसिपमा लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको बालगोपाल महर्जनले बताएका छन् ।   डिस होम एक्सन स्पोर्टसको

दसैंसम्ममा वृद्धभत्ता बढ्नसक्ने

-प्रयास लिम्बू ताप्लेजुङ, १६ भदौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईले आउँदो दसैंसम्म सरकारले वृद्धभत्ता वृद्धिको निर्णय लिनसक्ने बताउनुभएको छ । प्रेस

चारुमति बुद्ध विहारमा महापरित्राण पाठ

काठमाडौँ, १६ भदौ / विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा महापरित्राण पाठ (विशेषपूजा) गरिएको छ ।देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै सम्बन्धित धर्मगुरुले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा

काठमाडौँ, भदौ १६ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको