काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं भदौ २६,/निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा
काठमाडौ भदौ २६, प्रदेश सरकारहरूले आफ्नो क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रशासन र प्रहरी आफू मातहत हुनुपर्ने माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयलाई प्रदेशप्रति उत्तरदायी बनाइनुपर्ने, नभए प्रदेशले
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ भदौ / आइतबार रातिदेखिको निरन्तरको वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मेची राजमार्ग पाँच घण्टापछि खुलेको छ । पाँचथरको काबेली–ताप्लेजुङ सडक खण्डअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्वरक–१ नाङ्खोल्याङको
ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २५ भदौ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित भानु माविलाई शैक्षिक गुणस्तर केन्द्रबाट तयार गरिएको परीक्षण साधनका आधारमा ताप्लेजुङकै उत्कृष्ट सामुदायिक बिद्यालयको रुपमा पुरस्कृत गरिएको
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ भदौ / आइतबार मध्य रातदेखि परेको अविरल वर्षाले ताप्लेजुङका बिभिन्न स्थानमा बितण्डा मच्चाएको छ । निरन्तरको वर्षापछिका कारण पहिरोले जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. २
काठमाडौँ / नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको
काठमाडौं, २४ भदौं / खानेपानी मन्त्री बिना मगरले जनताले परिवर्तन अनुभुती गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । मन्त्रालयको कामहरु तुलनात्मक रुपमा सन्तोष जनक रहे पनि जारी गतिले
नुवाकोट / जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी आज नुवाकोट ल्याइएको छ । गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका
गोरखा–२५, भदौ / अबैध १० किलो सुन तस्करीका दुई जना अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामत गरेकोे सुन सहित अभियुक्तहरुलाई
स्याङ्जा, २५ भदौ / श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले
इस्लामाबाद / अमेरिका, भारत लगायत केही देशहरुले पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको आरोप लगाउँदैं आएका छन । गत शुक्रबार चीनियाँ विदेशमन्त्री वांग यी आफ्नो तीन दिने भ्रमणको लागि पाकिस्तान आएका थिँए
बर्दिया, २५भदौ / बर्दियामा तीस हजार रुपैयाँ घुस सहित इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक इन्स्पेक्टर गणेश सिंह महता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका कार्यालय प्रमुखसमेत