रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

पहिरोले पुरिएर घाईते भएका २ जनाको उपचार नपाएर मृत्यु

काडमाडौं २८ भदौ,/ लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा गएको पहिरोमा परी घाइते २ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर घाइते ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक

कलिङ भिसा लिएका नौ हजार नेपाली कामदार मलेसियाको कालोसुचीमा पर्ने खतरा

काठमाडौं भदौ २८,/ कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको

आगलागीमा परी एउटै परिवारका सात जनाको मृत्यु

कम्पाला,भदौ ,/ आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, कम्तीमा ६८ जनाको मृत्यु

 बीबीसी / पूर्वी अफगानिस्तानमा गरिएको एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानसँगै जोडिएको नान्गरहार प्रान्तमा आत्मघाती आक्रमणकारीले स्थानीय प्रहरी प्रमुखको विरोध गरिरहेका मानिसहरूको समूहलाई

तिजको दर खाएर नाच्दा नाच्दै ज्यान गयो

तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका

डोटीको रुवसकाँडामा बस दुर्घटना हुँदा २४ घाइते

धनगढी, २८ भदौ / दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए परीक्षण गरिने, शंकाको घेरामा एसपी

काठमाडौं / निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन्। उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण

मन्दिर छोएको निहुँमा पिटिए दलित

काठमाडौं  / बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो । स्थानीइ गैरदलितको कुटपिटबाट समुन

निर्मला हत्या प्रकरण थप रहस्यमय बन्दै

काठमाडौं  / कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको  छ । प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर

प्रथम इच्छाकामना महोत्सवको दोश्रो दिन ८ हजार दर्शकले गरे अवलोकन,मौसमले धोका नदिए अझै दर्शक बढ्ने

कुरिनटार,२७ भदौ । प्रथम इच्छाकामना महोत्सव २०७५को दोश्रो दिन बुधबार मात्र १० हजार दर्शकले अवलोकन गरेका छन् । “कृषि पर्यटन र व्यापार, ईच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित उद्योग

करेन्ट लागेर मृत्यु

तुलसीपुुर /  करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाँ निवासी १८ वर्षीय कपिल डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार कुवाबाट

लगातार गल्तीका कारण बाहिरिनु पर्‍यो – प्रशिक्षक महर्जन

ढाका /  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले लगातार गल्ती दोहोर्याउँदा साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग बाहिरिनु परेको बताएको छ । नेपाल माल्दिभ्ससँग ३-0 ले पराजित