रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

पेरिसमा हिंसात्मक प्रदर्शनपछि वार्ता प्रारम्भ

पेरिस, १७ मङ्सिर / फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग सोमबार आपतकालीन बैठक डाक्नु भएको छ । फ्रान्सको राजधानीमा भएको प्रदर्शनका

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड

दमौली, १७ मङ्सिर / महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको

लाइसेन्स आवेदन खुला गरेकै दिन यातायात व्यवस्था विभागको सर्भर ह्याङ

काठमाडौँ, १७ मंसिर / यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले

अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता, सीमा क्षेत्रमा जारी आप्रवासी समस्या समाधानबारे छलफल

वासिङटन, १७ मङ्सिर / मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ । यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका

मेरिङ्देनमा नारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा सम्पन्न

ताप्लेजुङ, १७ मंसिर / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वाड नं. ५ को नारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नारी बचत तथा ऋण सहकारी

आजको कार्टूनः

आज प्रकाशित दैनिक पत्रिकाहरु( नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट, कान्तिपुर दैनिकमा छापिएका कार्टूनः

यस्तो रहेछ मलेसियाको रोजगारी खुल्न नसक्नुको कारण

काठमाडौं  /  श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट

टोटनह्याममाथि आर्सनलको सहज जित

मंसिर १७ /  इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले  टोटनह्याम हटस्परमाथि शानदार ४–२ को जित निकालेको हो । आर्सनलका लागि आबुमियाङले दुई तथा एलेक्जेन्डर लाकाजेट्स र लुकास टोरियाले समान एक–एक गोल

बार्सिलोनाले भिल्लारियललाई हराउँदै शीर्षस्थानमा

बार्सिलोना  / स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियल बिरुद  २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो । बार्सिलोनाको 

क्रिश्चियन धर्म प्रचारक संस्थाको समिटमा सरकार र शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

काठमाडौँ – विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन)ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ । विवादित धार्मिक संस्थाको

अब डिस्को बार दोहोरीमा जानेले अनिवार्य उमेर खुल्ने कागजात बोक्नुपर्ने

काठमाडौं — प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव,

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा एक नेपाली युवाले गरे आत्महत्या

क्यालिफोर्निया / साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् ।